इलाम । बजारमा परिपक्व नभएको ‘ग्रिन किवी’ को बेचविखन बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको छ । खानको लागि योग्य नभएको किवी किनबेच गर्दा उपभोक्ता ठगिने र किवीको बजार समेत खस्किने भएपछि कलिलो किवीको बेचविखनलाई निरुत्साहित गर्नका लागि बजार अनुगमन थालिएको हो । शनिबार इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको रा...
स्थानीय तह
-
-
स्थानीय तहले खोले विद्यालय, बन्द गर्न प्रशासनको निर्देशन
इलाम । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर,...
-
सवारी पास लिन जाँदा एक दिन बित्छ
चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईसँग माहामारीका कारण भएको समस्या, कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश # तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कोरोना संक्रमण भाईरस नेपालमा संक्रमण देखिन...
-
इलामको नयाँ पर्यटकिय गन्तब्य दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै
इलाम । इलामको नयाँ पर्यटकिय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका– ३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो । पालिकाको मुख्य बजार सरमुकामबाट करिब २० किलो मिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर ...
-
पहिरोका कारण इलाममा १४७ घर जोखिममा
इलाम । पहिरोका कारण इलामका एक सय ४७ घरपरिवार जोखिममा परेका छन् । जिल्लाको सन्दकपुर गाउँपालिकाको साविक माबु गाउँ विकास समितिको वडानम्बर ४ र ९ का घरपरिवार पहिरोका कारण जोखिममा परेका हुन् । पालिकाको ४ नम्बर वडामा रहेको पञ्चकन्या हाइड्रो पावरको सुरूङ मार्ग निरन्तर परेको पानीका कारण भासिदा सिंगो गाउँ नै एक सातादेखि धरापम...
-
तीन वर्षमा कृषिको दलाल पुँजीवादको अन्त्य गर्छौः मन्त्री भुसाल
इलाम । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रमा देखिएको दलाल पुँजिवाद अन्त्य गर्ने घोषणा गरेका छन् । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा गरेको एक कार्यक्रममा उनले यस्तो भनेका हुन् । उद्योगीहरुलाई ट्रेडमार्क हस्तान्तरण कार्यक्रममा अर्थोडक्स चियाको ट्रेडमार्क...
-
शहरी स्वास्थ्य केन्द्र उद्घाटन
इलाम । संविधान दिवसको अवसर पारेर इलाम नगरपालिका–६ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरे । ३० लाख २२ हजार पाँचसय २३ रुपैयाँको लागतमा बनेको शहरी स्वास्थ...
-
नेम्बाङको पहलमा इलाम अस्पताललाई भेन्टिलेटर
इलाम।स्वास्थ्य सेवा पूर्वाधारमा एक खुट्किलो उक्लिँदै इलाम अस्पतालमा पूर्वीपहाडमै पहिलोपटक भेन्टिलेटर जडान गरिँदैछ । संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्बाङको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई २ थान भेन्टिलेटर र २ थान फोटो थेरापी मेसिन प्रदान गरेको हो । प्राप्...
-
शहरी स्वास्थ्य केन्द्र उद्घाटन
इलाम । संविधान दिवसको अवसर पारेर इलाम नगरपालिका–८ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरे । ३० लाख २२ हजार पाँचसय २३ रुपैयाँमाको लागतमा बनेको शहरी स...
-
लकडाउनले विदेश फर्कन नपाएका इलामका युवाले गाउँठाउँमै सुरु गरे व्यवसाय
इलाम । माङ्गसेबुङ्ग गाउँपालिका–२ इलामका राजकुमार राई चौथो पटक विदेश जान भन्दै घरबाट बिदा मागेर काठमाण्डौं हिडे । तर लकडाउनका कारण विदेश जाने जहाज उडेन । घर फर्कने गाडी पनि चलेनन् । कुनै दिन त जहाज खुल्ला र विदेश जान पाइएला भन्ने आशमा दुई महिना काठमाण्डौमा बसे । बोकेको खर्च सकियो । काठमाण्डौ सहरमा कति दिन बस्ने ? त्य...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 55
- Next Page »













