इलाम । न्युन आय भएकालाई इलाम नगरपालिकाले ब्यवसायिक बन्न सुङ्गुरको भुनी वितरण गरेको छ । व्यवसायिक बन्न हौसला मिलोस् भन्दै पालिकाको वडा नम्बर – ७ का ३० घरधुरीलाई निःशुल्क रुपमा भुनी वितरण गरिएको हो । व्यवसायिक आय आर्जनमा टेवा पु¥याउने हेतुले वडा नम्बर ७ का विपन्न घरधुरीलाई सुङ्गुरको भुनी वितरण गरेको ७ का वडाध्यक्ष नरे...
स्थानीय तह
-
-
नगरपालिका भन्छ हामीले चियाबारी मासेका छैनौं
इलाम । सामाजिक सञ्जालमा देशको ऐतिहासिक चिया बगान मासेको भन्ने भ्रमक समाचार भएको इलाम नगरपालिकाले बताएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएको समाचार भ्रामक भएको बताएको हो । प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहको हस्ताक्षर भएको विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएजस्तो ऐतिहासिक चिया बग...
-
इलाममा धान उत्पादन बढ्यो
इलाम । इलाममा यस वर्ष धान उत्पादन एक प्रतिशतले बढेको छ । पर्याप्त वर्षा पर्नु, समयमै रोपाइँ हुनु, मलखादको राम्रो प्रयोग, रोग किरा नदेखिनु, जमिनको क्षेत्रफल विस्तार हुनु जस्ता कारणले प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि भएको हो । यस वर्ष कुल खेतीयोग्य जमिन ४४ हजार सात सय ५४ हेक्टर क्षेत्रफलको १४ हजार सात सय ८...
-
प्रदेश १ मा ११२ डिस्चार्ज
इलाम । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ । प्रदेश १ माआज ५३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा ...
-
प्रदेश १ मा १०६ कोरोना संक्रमित थपिए
इलाम । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, मोरंगको व...
-
पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार
इलाम । तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ल...
-
ओली सरकार इतिहासकै भ्रष्ट सरकार हो – नेता खतिवडा
इलाम । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाए । इलाममा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता खतिवडाले ओली सरकार इतिहासकै भ्रष्ट भएको दाबि गरे । प्रतिपक्षी दलमा रहेपनि कांग्रेसले कुनै काममा सरकारको विरोध नगरेको भन्दै चर्को आलोचना ...
-
दुई पालिकाका साडे छ हजार सुकुम्बासीलाई लालपुर्जा
इलाम । इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा साडे छ हजार घरपरिवार सुकुम्बासीले लाल पुर्जा पाउने भएका छन् । माई नगरपालिकामा चार हजार एक सय १५ घरपरिवार सुकुम्बासी रहेका छन् भने माङसेबुङ गाउँपालिकामा दुई हजार तीन सय २० घरपरिवारले लाल पुर्जा पाउने भएका हुन् । प्रदेश सरकारले सुकुम्बासी नागरिकलाई लालपूर्जा वितरण गर...
-
चियामा एक पछि अर्को उपलब्धि
इलाम। चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ। कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ। तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो...
-
गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा तीन करोडको परियोजना सुरु
इलाम । दक्ष जनशक्तिको अभावका कारण चियाको गुणस्तरमा प्रश्नचिन्ह नउठोस् भन्दै उद्योगी, किसान र चिया श्रमिकलाई सीप सिकाएर दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनको लागि सीप विकास परियोजना’ सुरु भएको छ । युरोपेली युनियनको लगानी, ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता कार्यक्रम अन्तर्गतको ‘गुणस्तरीय चिया उत्पादनको लागि सीप विका...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 55
- Next Page »












