इलाम । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृहजिल्ला फर्किएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यलय इलामबाट नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् । तिम्सिना आफ्ना भतिजो गोपाल ...
स्थानीय तह
-
-
दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने
इलाम । बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका हुन् । मन्त्री कार्कीले मंगलबार इलामका सिडिओ धु्रवबहादुर खड्कालाई टेलिफोन सम्पर्क...
-
भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई
इलाम । पुनरागमन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्र...
-
आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी
इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गर्दै विजयी भएको हो । सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले सुरुमा नै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधक...
-
आर्मी र पुलिस – एपिएफ र बिमान ट्रेडर्स सेमिफाईनलमा
इलाम । साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले परा...
-
आँखा अस्पताल बनाउने इलाम नगरपालिकाको निर्णय
इलाम । इलाम नगरपालिकाको कार्यपालिका बैठकले इलाम आँखा अस्पताल निर्माण गर्ने भएको छ । इलाम नगरपालिका–७ मा रहेको कृषि बजार तल सिहनगरमा आँखा अस्पताल निर्माण गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्त ठाकुर नारायण श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा आँखा अस्पतालको भौतिक संरचना तयार गर्ने नगरपालिकाले जनाएको छ । भौतिक संरचना बन...
-
दोस्रो दिनको खेलमा आर्मी, एपिएफ र विमान ट्रेडर्स विजयी
इलाम । इलामको इलाम नगरपालिका स्थित ठूलो टुडिखेलमा भईरहेको इलाम आमन्त्रण खुल्ला भलिवल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लव र विमान ट्रेडस विजयी बनेका छन् । दोस्रो दिनको पहिलो खेलमा आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । आर्मील...
-
प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी
इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी भएका छन् । बुधबार इलामको इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा भएको प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले विमान ट्रेडर्स विर्तामोडलाई २५...
-
प्रतियोगिताको पहिलो दिन नेपाल आर्मी र बिमानका खेलाडीबिच प्रतिष्पर्धा
इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन आज नेपाल आर्मी र दिल्लीका खेलाडी सम्मिलित बिमान ट्रेडर्स विर्तामोड बिच प्रतिष्पर्धा हुने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता इलामको इलाम नगरपालिकास्थित ठूलो टुडिखेलमा भएको हो । प्रतियोगितामा सात टिमले सहभ...
-
इलाममा १५ हजार भन्दा बढीले लाए खोप
इलाम । इलाममा १५ हजार भन्दा बढीले कोभिड १९ विरुद्ध खोप अभियानमा ‘कोभिशिल्ड खोप’ लगाएका छन् । तेस्रो प्राथमिकतामा परेकाको पहिलो चरणका लागि सञ्चालित अभियानमा जिल्लाका १५ हजार चार सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । जिल्लाका १० पालिकाकाकै विभिन्न स्वास्थ्य केन्द्रमा गएको फागुन २३ ग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 55
- Next Page »













