इलाममा आठ सदस्यीय नेपाल बाल संगठन गठन

नेपाल बाल संगठन

  सरलपाटी सम्वाददाता

 447 पटक हेरिएको


इलाम । इलाममा आठ सदस्यीय नेपाल बाल संगठन गठन भएको छ । इलामको इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी शुक्रबार इलाममा नेपाल बाल संगठन गठन गरिएको हो ।

जसमा संगठनको सभापतिमा नवराज शंकर, सदस्यहरुमा भक्त थामी, प्रमिला तामाङ्, रुद्र थेवे, सारदा पराजुली, चन्द्रकला तामाङ्, अर्जुन योङ्हाङ् र सिर्जना पोख्रेल रहेका छन् ।

यस संगठनले बालबालिकाका हरेक समस्यासँग निकट रहेर समस्या समाधानको प्रयास गर्ने र सम्बन्धित निकायसम्म पुर्याउने कार्य गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार