सागर जस्तै नदी अनि नदी जस्तै खोली कहाँ हुन्छर हिजो जस्तै आज अनि आज जस्तै भोली कहाँ हुन्छर सुख दुMख जीन्दगीमा मेलापात र रमझमले पूर्णीमाको मेला जस्तै फागुको होली कहाँ हुँछर जन्मेपछि मर्छ मान्छे यो साश्वत सत्य कुरा हो सोचेजस्तै जीन्दगीको मिठो बोली कहाँ हुन्छर समय रोकिन्दैन, आज भाको मान्छे भोली मर्न सक्छ ...
साहित्य
-
-
इलामका कवि विमल वैद्यको तेस्रो कृति अक्षर सिम्फोनी लोकार्पण
इलाम ।इलामका कवि विमल वैद्यको तेश्रो कविताकृति अक्षर सिम्फोनीको लोकार्पण गरिएको छ । सर्वनाम थियटर, कालिकास्थानमा आयोजित कार्यक्रममा कविता कृति लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस...
-
डा. देवी क्षेत्रीको ‘सुदूरपूर्वका नाटककार र नाटक’ विमोचन
इलाम। इलामे लेखक डा. देवीक्षेत्री दुलालको कृति ‘सुदूरपूर्वका नाटककार र नाटक’को शुक्रबार इलाममा विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा. माधव भँडारी र प्राज्ञ कोमल निरौँलाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा साविक मेची अञ्चलका चार जिल्ला (इलाम, झापा, पाँचथर र ताप्लेजुङ) र कोशीको तेह्रथुम ज...
-
कविता
धुवामा उडाउने छैन प्रतिबद्धताहरू, तरल गन्धक पानीमा घुल्नदिने छैन, बाचाहरू अह ! पटक्कै बिस्वास तोड्ने छैन, श्वास रहे सम्म निरन्तर लड्नेछ, शैक्षिक मुद्दाहरुमा कसैको पछि दौडिन जन्मेको हैन यो योद्धा, न कसैलाई पछि दौडाउनेछ, यो त मुद्दामा साथ हुनेहरुलाइ सधै सङ्गै हिडौ भन्दछ, सङ्गै हिड्नेहरूलाई कुनै लोभ र ...
-
ऐतिहासिक पुस्तक मकैको खेती र सुब्बा कृष्णलाल
कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक लेखे ,उनका विरोधीहरुले राणाहरुलाई चुक्लि लगाएर कृष्णलाललाई एक्ल्याए । राणाहरु अरुका कुरा पनि आफूलाई जे लाग्यो त्यहि त्यो पनि मनपरि गर्ने गर्दथे । त्यहि मनपरीको परिणाम हो मकै पर्व नामक पुस्तक जफत हुनु र जलाइनु अनि लेखक कृष्णलाललाई जेल सजाय दिनु । कृष्णलालको जेलमै मृत्यू हुन...
-
वादी महिलाको यौन पेशाबारे सरस्वतीले ल्याइन् उपन्यास
वादी समुदायको यौन पेशालाई मुख्य विषय बनाएर लेखिएको साहित्यकार सरस्वती प्रतिक्षाको उपन्यास नथिया शनिबार सार्वजनिक भएको छ । यसअघि कविका रुपमा नेपाली साहित्यमा परिचित प्रतीक्षाले वादी समुदायको कथामार्फत उपन्यासमा प्रवेश गरेकी हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा उक्त उपन्यास वादी महिला अधिकारकर्मी तथा प्रदेश ७ कि प्रदे...
-
कान्छी बेगमः मनु ब्राजाकीको अधुरो उपन्यास
करिब १५ वर्षदेखि मनु ब्राजाकीले प्रायः मधुशालामा भेटिने गरेका आफ्ना शुभचिन्तकहरूसँग भन्ने गर्दै आउनुभएको थियो, ‘मलाई आफ्नो जीवनको एउटा लामो कथा लेख्ने रहर छ । मानिसले जबसम्म एउटा गतिलो उपन्यास लेख्दैन, तबसम्म उसलाई साहित्यकार नभने पनि हुन्छ । हेर्दै गर्नुहोला म मर्नुभन्दा अघि कान्छी बेगम लेख्छु-लेख्छु । उपन्यास पूरा गर...
-
साताका दुई चर्चित कृतिः निलोफर र नथिया
गत साता केही नयाँ पुस्तकहरु प्रकाशन भए । तीमध्ये चर्चामा दुई पुस्तक देखिए– ‘निलोफर’ र ‘नथिया’ । ‘निलोफर’ प्रकाश तिवारीले लेखेका हुन् भने ‘नथिया’ कवि सरस्वती प्रतीक्षाले लेखेकी हुन् । आज शनिबार सार्वजनिक हुन लागेको प्रतीक्षाको नथिया र केही समयअघि विमोचन भएको निलोफरले बजारमा उपस्थित जनाइसकेका छन् । दुवैका कभरमा महि...
-
नेपालको पहिलो उपन्यासः वीरचरित्र
वीरचरित्र नेपालको पहिलो उपन्यास हो । विसं १९६० मा पहिलोपल्ट छापिएको यस उपन्यासमा लेखक गिरीशवल्लभ जोशीले नेपालका पहाडी भूभागहरुमा रेल चढेको, गाउँ–गाउँमा ट्राम कुदेको, पक्की बाटाहरुमा मोटर दगुरेको परिकल्पना गरेका छन् । उपन्यासका पछिल्ला खण्डमा हवाइजहाजको समेत प्रसंग छ । जबकि, हवाइजहाजको पहिलो आविष्कार नै विसं १९६० मा भएक...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9












