• सञ्चारकर्मी राराहाङद्धारा लिखित शब्दकोष सार्वजनिक

    इलामे सञ्चारकर्मी रीता राई राराहाङद्धारा लिखित वान्तवा राई भाषाको शब्दकोष सार्वजनिक भएकोे छ । ‘चेइन्यान्ओ यङ’ बोलचालको भाषा नाम दिइएको शब्दकोषमा पाँच हजार बढी वान्तवा शब्दको नेपालीमा उल्था गरिएको छ । इलाम, भोजपुर र भारतको सिक्किम तिर बढी प्रयोग गरिने शब्दलाई शब्दकोषमा समेटिएको राराहाङले बताइन् । ‘सञ्चार क्षेत्रमा प...

  • पहिलो पटक पुस्तक प्रकाशन गर्न लागेका लेखकहरुलाई बुद्धिुसागरको टिप्स

    फिरफिरे, कर्णाली ब्लुज, बुद्धिसागरका कविता जस्ता कृतिका रचनाकार, साहित्यकार बुद्धिसागरले पहिलो पटक आफ्नो पुस्तक प्रकाशन गर्ने लेखकहरुलाई यस्ता सुझाव दिएका छन् । १— किताव छाप्न कति पैसा लाग्छ ? — त्यो त पुस्तकको पृष्ठ हेरेर थाहा हुन्छ । कस्तो कागज, कस्तो गाता र कस्तो प्रेसमा छाप्नुहुन्छ, त्यसले मूल्य फरक परिरहन्छ...

  • कविताः फूल्न नसकेको सयपत्री

    तिम्रा आँगनभरी अनि गमलाभरी फूले होलान् गोदावरी, मखमली र सयपत्री मैले पनि नरोपेको कहाँ हो र ? गोडमेल पनि राम्रै गरेको हुँ बोट पनि हलक्क सप्रेको थियो कोपिला बस्यो पत्र पत्र लाग्यो तर फूल्न सकेन मेरो सयपत्री । तिम्रो सयपत्रीमा के छ ? मेरो सयपत्रीमा त धेरै थोक छ कान छ आँखा छ मुख छ सबै छ संजिव छ सुन्छ अन...

  • कविताः पिङ

    पहिला पहिला पनि यसैगरी दशैं र तिहार आउँथे घरवरीपरिका गोरेटा बाटाहरु पानीका पधेँराहरु सिनिक्क बनाईथे दशैं तिहार आएको उमङ्गमा नयाँ नाना, पापा र चाचामा जाने मन दलान पिढीमा डोरी झुड्याएर खेलिने पिङ, अब यी सबै गाँसिएका छन्, इतिहाससँग स्मृतिमा, छाला जस्तो टाँसिएर बसेको पिङ्गको तृसना छन् ज्यूका त्यू । मलाई ...

  • दशैं आएछ

    असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शिरमा हरिया पहाड हाँसेका मन्द हावाले बालीहरुमा चुम्बन गरीरहेको फाँट शरदको बिहानीले किरण छर्दा वर्णन गर्न नसकेर उकुसमुकुस भएको मेरो मन बल्ल थाहा पाउँछ प्राकृतिक छटामा दशै आएछ । चराचुरुङ...

  • प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उप्रेती नियुक्त

    काठमाडौं।प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा. गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गर्नु भएको छ । यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उ...

  • गजल

    सुनौला सपना मिल्छ र दशैंमा ? शान्तिको चाहना मिल्छ र दशैंमा ?? प्लास्टिक टिपि हिड्ने सडक बालबालिकालाई, मीठो मीठो खाना मिल्छ र दशैंमा ? टालेका लुगा लगाई जिउ ढाक्नेहरुलाई, राम्रो राम्रो नाना मिल्छ र दशैंमा ? श्रमको मुल्य नपाएको त्यो गरिब मजदुरलाई, कमाउने बहाना मिल्छ र दशैंमा ? अहिलेसम्म राहत नपाई पालमुनि...

  • “अरिङ्गाल”

    इश्वरी तामाङ भेडाको बथान हैनौ हामी न! हौ, भिरबाट खस्ने गोरु न्यायको लागि लड्ने हामी बन्न चाहन्छौ अरिङ्गाल बरु मृगझै, अन्याय सहन्नौ रत्ति काग झै, जाइलाग्ने गरु झिंगा झै, मुटु पार्दैनौ हामी बन्न चाहान्छौ अरिङ्गाल बरु सिंहले जस्तो लुछ्नेलाई परेवाजस्तो शान्त पारु पात्रदण्डित प्रवृत्ति अन्त्यगर्ने, बन्न चाहन्छ...

  • गजल

      सन्धिभक्त्त शंकर परिवार पालेन खेत बारि ले पनि बिश्राम लियाे जिम्मेवारी ले पनि छाेरा सुख खाेज्न परदेश लाग्याे बिस्तारै घर छाेडिन बुहारि ले पनि छारिलाई खुकुरी लिएर स्कुल पठाए केही गर्ने सक्दैन बलत्कारि ले पनि समाज कस्तो बनाउने जिम्म तिम्रो बिचार गर्ने पर्छ अब नारि ले पनि याे देश बदल्ने साहस...

  • घाइते मुस्कान

    मैले देख्ने जति आकाश हेर्छु भन्या मात्र हो हुन्न भन्छौ भने भो नहेरौला, तिमीले टेक्ने जति माटो मैले पनि टेक्छु भन्या मात्र हो इन्कार गर्छौ भने भो,त्यो पनि नटेकौला, म त पीडाको पीरामिडमा समाधिस्त मान्छे तिम्रै खुशी देखेर युगौ सम्म रमाइदिन सक्छु, खुशीहरू पोल्छन् भत्भति दुख्ने क्षणहरू दुख्न छोडेका छन् ...