• गजल

    गजल तिमीबाट फाट्या मन , जसोतसो सिउँदै छु म, तिम्रै याद भुल्न हरेक्, साँझ रक्सी पिउँदै छु म । सोच्या थिइनँ प्रिय तिम्रो, चरित्रले धोका दियो, एक्लो भएँ मदिराको, सहाराले जिउँदै छु म । सबै त्यागेँ तिम्रो लागि, यहि मेरो गल्ती भए, सजाय यो चोखो प्रेम् को, किन आज पाउँदै छु म? कहाँ थिएँ हिजोसम्म, शुन्यमा झार्...

  • इलामकाे बगैंचामा गजल गुञ्जिदा …………………..

    इलाम । इलामको बगैंचामा रेष्टुरेन्टको माहोल शुक्रबार सधैभन्दा भिन्न थियो । रेष्टरेन्टमा जानेहरु केही खान होइन गजल सुन्न पुगेका थिए । गजल सुनाउन आइपुगेकाहरु पश्चिमेलीहरु भने इलामलाई लक्षित गरेर आएका होइनन् । पाँचथरमा हुने एउटा साहित्यिक कार्यक्रमका भाग लिन जाँदै गर्दा इलाममा अचानक गजल बाचनको कार्यक्रम राखिएको थियो । साहि...

  • अाइ लभ माइ नेपाल [i love my Nepal]

     अनि दिन त सुतेरै बिताउने हो । रातमा गफ हुन्छ । च्याट हुन्छ। सबै फुर्सद हुन्छन। म जस्ता कति छन यहाँ ?? हातमा सीप नभाको, पढेर १५/२० कक्षा सिध्याको, हलिमा नपत्याको, जागिरमा सोर्स नपुगेको । गाउको गरिबको छोरा बिदेशमा कम्तिमा २४ घण्टा काम गर्छ अनि बेलुकि...... नेपालको न्युज हेर्छ... अब नेपालमा पानी जहाज ल्...

  • सुन्दर नेपाल

    लालिगुँरास फुलिरहने यो सुन्दर नेपाल चन्द्र सुर्य फरफराइरहने आफैंमा छ विशाल सगरमाथा छ शिखर विश्व कै अग्लो हिमाल सबैभन्दा प्यारो लाग्छ मेरो सुन्दर नेपाल डाफें मुनाल राष्ट्रिय पन्छीले सुुन्दर छ कञ्भनजगां मकालु सहितको ठूला अरु हिमाल अनेकछन् जाति धर्म अनि बेग्ला बेग्लै संस्कृति प्रत्येक ठाउँमा बेग्ला बेग्लै छ यहाँक...

  • अाज बिशेष

    गतिशिल सामाजिक अवशेसमा हुर्केको यहि समचेतन बालक खोज्दै छ एक काल्पनिक अलौकिक स्वचालक यस्तो आफ्नोपन जहाँ अवाव छैन , छ त केवल फरक मत र अतुलनीय इच्छाले कुदिएको मृगतृष्णा अत: चिन्ता छैन उसलाइ देशको, न त भेषकै न त शेषको , न त अवशेषको चिन्ता छ त केवल आफनै जिवनको पात्र बिशेष र आजले सजाएको भविस्यक...

  • गजल

    नबोलेर आँखा मात्रै, कड्काएर गयौ के भो के भो दिलमा आगो, भडेकाएर गयौ भर्खर मात्र सिक्दैछु म, माया प्रेमको भाका केही बुझिन जिब्रो ट्वाक्क, पड्काएर पर पुगी धेरै पटक, हेर्यौ फर्की फर्की ढुक ढुक माको मुटु झनै धड्काएर गयौं न त वार भो न त पार भो, जीवन अलपत्र पिरती हलो बीचमै, अड्काएर गयौं फिक्कल माध्यमिक विद्यालय...

  • फाँसी दिए हुन्न

    नारीले अब त्रासको बिगबिगी मानेर बस्ने कति आफ्नो चाह विरुद्धका जटिलता धानेर बस्ने कति । आफ्नै आँगन मात्र भन्नु कसरी सन्त्रास कोठा घर गिद्देदृष्टि लगाउने नियतमा के बाबु बाँकी छ र ती पापीजनका मनोबल अझै बड्दैछ उत्तेजक थोरै दण्ड सजाय हुन्छ कि अझै उत्साह उत्प्रेरक लाचारीपन झल्किदोछ दिनहूँ नारी सुरक्षा अघि ...

  • सम्झना (कविता)

    य टक्क अड्यो । मन, शरीर एकछिनलाई स्वास पनि त्यही मन जहाँ तिम्रो शिकार चल्यो शरीर पनि त्यही हो । जस्ले तिम्लाई छोयो, तिम्रा हातहरु, तिम्रा केशहरुले उफ अन्तिममा वर्वाद गर्यो । खुसी हर्यो, अस्तिको दिन पनि । सहरको गल्ली जहाँ तिमी हुन्छ्यौ रे त्यहाँ मेरो पाईला पर्यो ढुकढुकी स्वाट्ट बढ्यो । खुल्दुली झट्ट बड...

  • गृह जिल्लामा अक्षर सिम्फोनीको लोकार्पण

    इलाम । दार र आकर्षक रुपमा कविता वाचन गर्ने इलामका कवि विमल वैद्यको भर्खरै प्रकाशित तेस्रो कृति अक्षर सिम्फोनीको गृहजिल्लामा लोकार्पण शनिवार गरियो । अक्षर सिम्फोनीको लोकार्पण कार्यममा शुरुमा उनका अग्रजदेखि सहपाठीको शुभकामना दिए । शुभकामनाका वक्तव्य अरुबेलाको जस्तो पट्यार लाग्दो भएन् । वक्ताहरुले विमलको विगत रोमान्चक ...

  • भुवन सुब्बा खरेल र सेती नदि

    वि.सं.२०१५ साल कात्तिक ११गते माता कलावती सुब्बा र पिता नारायणध्वज सुब्बाबाट मेम्यो बर्मामा जन्मेकी हुन् र बर्माबाट खेदिनेहरूको हुलमा बाल्यावस्थामा नेपाल छिरेकी भुवन सुब्बा झापाको काँकरभिट्टा निवासी कमल खरेलसँग वैवाहिक सम्वन्ध गाँसेर सोहि ठाउँमा स्थाई बसोबास गर्दैआएकी स्रस्टा हुन् । वि.सं. २०४७ सालदेखि बिभिन्न पत्रपत्...