• गजल

    मित्र भनी छाँद मार्यौ त्यँहा एउटा खोट देखेँ । अंगालोमा कसी तिम्ले मलाइ देको चोट देखेँ। गणतन्त्र ल्याउन भनी आँधी हुरी सँगै छेक्यौं, ल्याउँदा त्यता माने, यता दर्सनेको बोट देखेँ। अन्यायलाइ मासौं भन्दै असमान बीज छर्यौ, मेरो भागमा दु: ख पीडा त्यता नोटै नोट देखेँ । सम्बृद्दिको माला जपी हाँगा बिँगा काटिदियौ, चिप्...

  • कविता : आज तिमीसँग म “म” फिर्ता माग्छु

    तिम्रो हाँसोमा मात्र रमाउने म तिमी रूँदा मात्र आँशु झार्ने खै कहाँ छन् मेरा आफ्ना हाँसो खुसी ? तिम्रो मृत्युमा ज्यूँदै जलाएँ आफूलाई नग्न सती बनेर चितामा मेरो मृत्यु के भयो भित्र्यायौ अर्की तिमीले   कति विलाशी छ तिम्रो मनको आगो। जिउँदै सतीमा गएँ म दिनैदिन तिम्री पाउकी अर्धाङ्गिनी बनेर तिम्रो पैताला...

  • गजल

    थियो नै परिस्थिति त्यस्तै, म के गरुँ न त पाइन्छ भन्न,सगैँ बाचुँ सगैँ मरुँ उता जस्तो तिमी यता उस्तै छु म पनि पाईन्न नी लाग्दैमा तिम्रैमा बसाइँ सरुँ आधा–आधा गाग्रीको पानी भो, पिरती छल्किरहने बिचैमा अनि कसरी म तरुँ जति तड्पिन्छौ तिमी त्यो गुणा म हुँला उतायता बराबरी सहमतिमा आऊ बरु भैगो पीर नलेऊ अब, गल्ती भो...

  • काेराेना संक्रमीत प्रेमीको व्यथा समेटिएको रगुन गुरूङ को ‘एकान्तमा’ सार्वजनिक

    इलाम । ‘एकान्तमा झेल्दै छुु म कोरोनाको कहर, कतिञ्जेल प्युनु मैले बाध्यताको जहर’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना पीडित प्रेमीहरुको अवस्था झल्किने दृष्य समेटिएको रगुन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कोरोना संक्रमीत प्रेमीको ख्याल नगरी प्रेमीका अर्कोसंग गएपछि कस्तर...

  • जसोदा स्मृति पुरस्कार सक्तेनलाई

    इलाम । यस वर्षको जसोदा स्मृति पुरस्कार कवि तथा चिन्तक देवेन्द्र सक्तेनलाई प्रदान भएको छ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँकेका साहित्यकार सक्तेनको साहित्यिक पुरस्कार प्रदान गरिने भएको हो । भानु प्रतिभा प्रतिष्ठानले प्रदान गर्ने यस पुरस्कार ११ हजार दुई सय ५० रुपैयाँको रहेछ । सक्तेलले ‘दन्त्यकथाको देश’लगायतका कृत...

  • बिलौना

    प्रकृतिको नियम बोकेर कठोर अनि त्रसित जिवन बाच्न बाध्य छु कालले महामारिको अलकोअल सँग विश्वमानवलाई सितन बनाई रहेछ स्वाद मानी मानी कसैको कोख चपाई रहेछ कसैको सिउदो, कसैको काख्, कसैको साहारा, कसैको भविस्य निली रहेछ खै विज्ञानको जवना रु बिचार, आधार र सत्तो पत्तोलगाउन आनाकानी गरी रहेछ् असार , साउन रोए झै...

  • काेराेना त्रास

    मोवाइलको रिङटोनले झल्याँस्स बिउँझिन्छु । आमाको फोन आएको हुन्छ हत्त न पत्त उठाउँछु । उताबाट आवाज आउँछ, चार जनालाई लागिसक्यो रे नेपालमा तँ कसरी बसेकी छेस् ? बाहिर निस्किन पनि पाइन्न रे , चामल तरकारी छ छैन के खाएर बसेकी होलिस् ? म,  हैन आमा तेस्तो गारो केही छैन । सब्जीहरू पनि लिन जान पाइरहेकी छु । दिन भरी डिउटी मै हुन...

  • प्रणय दिवसमा प्रेमका कविता वाचन

    इलाम । इलाम सदरमुकाममा प्रणय दिवसका अवसरमा प्रेम सम्बन्धी कविता बाचन भएको छ । केही समयअघि कवियत्री बालिका थपलियाद्वारा लिखित कविता संग्रह प्रणयपथको चर्चाका शिलशिलामा कविता बाचन गरिएको हो । इलाम साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा पुस्तककी लेखिका बालिका थपलिया, गजलकार प्रवेश निशेध, कवि विमल वैद्य, अर्जुन योङहाङ,...

  • थ्री थाम्सुहाङ

    इलामका तीन थाम्सुहाङ दाजुभाइ वसन्त, हाङयुग र प्रकाश। तीनैजनाको एउटै छ— रुचि, रहर, पेसा भनौं न— कर्मक्षेत्र। लेखपढको संसारका यी तीन तारा। नेपाली गीत, संगीत तथा साहित्यको क्षेत्रमा यी तीन नाम चर्चित छन्। इलाममा रहे पनि यिनीहरूको पुख्र्यौली थलो हो, पाँचथरको याङनाम। वसन्त मूलतः गीतकार हुुन्। गरिमा, नागरिक, अन्नपूर्ण पोस...

  • डा. दुलालको ‘काले दमाई’ र थपलियाको ‘प्रणयपथ’ विमोचित

    इलाम । डा देवी क्षेत्री दुलालद्वरा लिखित नाटक ‘काले दमाई’ र कवि वालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’ विमोचन गरिएको छ । चेतना नाट्य समुहको आयोजनामा इलाम सदरमुकाममा भएको कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले दुवै कृतिको विमोचन गरेका हुन् । डा. दुलालको काले दमाई १८ औ कृति हो । थपलियाको पहिलो कविता संग्रह हो । उनले ...