‘आ.....मा......।’ ‘आ......मा.....।’ ‘आ....मा.......।’ गाँउ नै थर्किने गरी आएका यिनै आवाज र प्रतिध्वनिहरु जब कान्छीमायाका कानभित्र प्रवेश गरे, तब उनले चाल पाइहालिन कि यी आवाजहरु अरु कसैको नभएर उनको एक्लो छोरो राजुको थियो । ‘यो केटोले पनि खाली पिरोल्ने मात्र काम गर्छ, केही पनि गर्न दिँदैन ।’ एक डोको घाँसको भारी फ्यात...
साहित्य
-
-
भदौरे झरी
बलेँसी खस्तैछन् तपतप भदौरे समयमा सितारा भर्दैछन् मधुर पिरतीले हृदयमा । पहाडी धर्तीको सरलपनको जीवन अहो ! मलाई ता लाग्यो रहर त्यसमै भिज्न किन हो । छ अागोको भुङ्रो पटपट मकै पड्किरहँदा चल्यो वास्ना मीठो मगमग दहीको पनि उता छ तामाको सब्जी सरस चटनी त्यो करकलो सबैभन्दा लाग्यो मृदु हृदयको स्वाद रसिलो । चिसो वर्ष...
-
बाहिरी हाँसाे
मलाई पनि असाध्यै मन थियोे रहर थियोे, मनैबाट मुसुक्क दिल खोलेर निर्धक्कका साथ हास्न, अरु सबै वरिपरि नाच्दा गाउदा सङसङै नाच्न, ती साथिभाई र छरछिमेकी जस्तै गरि सधैं रमाएर बाच्न, उनीहरुले जस्तै गरेर रुपैयाँ पैसा कमाएर साच्न, तर खै मलाई भाग्यले दिएन या मैले कर्म गर्न जानिन पाइन कहिले पनि ...
-
बालिकालाई जसुदा स्मृति प्रतिभा पुरस्कार
इलाम । लेखक कवि बालिका थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । दश हजार एक सय एक रुपैयाँको राशीको पुरस्कार नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै थपलियालाई प्रदान गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले थपलियालाई नगद र सम्मान पत्र प्रदान...
-
साउन
लिपेर शरीर भरि हरियो बैँस तिमीले मलाई आफ्नो आयु मान्यौ टाँसेर सौभाग्य निधारमा मेरै आरोग्यको भिक्षा माग्यौ, केही दिन सकिन मैले लाग्दो साउनको शुरूवातमा मन भरि उर्लिएको मायाको साउने भेल बगाइदिएको छु खुल्ला राख्नु मन भरिदिनु मुटु मायाको भेलले र सुर्केनोले बाँधिदिनु सक्छौ भने, बगाइदिनु तिमीले पनि ...
-
यी हुन् मदन पुरस्कार २०७५ का लागि छनौटमा परेका कृति
‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट भएका छन्। मदन पुरस्कार गुठीले पुरस्कार सार्वजनिक गरेको पुस्तकहरूमा कुमार नगरकोटीको 'ज्ञ', छुदेन काविमोको 'फातसुङ', योगेश राजको 'रणहार', विन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', सानु शर्माको 'एकादेशमा' रहेकाे छ । महेश थापाको 'मरीचिका', र ध्रुव सापकोटाको 'विचारको लास' रहेका ...
-
मापदण्ड विनाको भूकम्प
जब तिमी मेरोसामु आयौं तब भूकम्प बनिदियौं मुटुलाई केन्द्रविन्दु बनाएर घघडान हलचल गरिदियौं ! मैले नाप्न सकिनँ त्यो कति रेक्टर स्केललको थियो मुटु भत्कियो र टुक्रा टुक्रा बनेर छरियो तिम्रै पयरको वरिपरि म बटुल्न तल्लिन भएँ तिमीले पनि साथ दियौं जब बल्लतल्ल जोडें टुक्रिएको मुटु म त हेरेको हे¥यै भएँ स्थिरत...
-
झापामा रोपियो सडकमा धान !
आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । भद्र...
-
यस वर्षको जसुदा स्मृति पुरस्कार थपलियालाई
इलाम, यस बर्षको ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’ लेखक बालिका थपलियालाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समिति इलामको गत असार ५ गते बसेको बैठकले यस वर्षको पुरस्कार लेखक थपलियालाई वितरण गर्ने भएको हो । इलामको देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद १० हजार पाँच स...
-
सूर्योदय कवि महोत्सवको छनोट चरणको कार्यक्रम सम्पन्न
इलाम, प्रथम सूर्योदय कवि महोत्सवको छनोट चरणको कार्यक्रम आज सूर्योदय नगरपालिका ९ रम्फोकमा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका इलामको आयोजना तथा गणेश रसिक फाउण्डेशनको व्यवस्थापनमा भएको प्रतियोगितात्मक कविता महोत्सवमा नगरपालिकाका २३ जनाले सहभागिता जनाएका थिए । रेडियो फिक्कलको सभाहलमा सम्पन्न कार्यक्रम महोत्सव व्यवस्थापन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 9
- Next Page »












