यता आइ तिम्रो बाले मित नाता गाँसी गाँसी । जरा गाडे मेरो बाको जरा बुट्टा मासी मासी । एक अर्कामा बिलाइ जाने नुनपानी जस्तै हामी, भन्दै बालाइ सुताएछन् थाङ्ममा नै हाँसी हाँसी। स्याल मुते पाखा भन्दै सुम्पे बाले जगर बगर , त्यै पाखामा बिभेद रोप्यो समानता नासी नासी। मेरै छेमा नाहाङ्माको जाँड पानिले मलाई मताई, ब...
साहित्य
-
-
आमा
(आमा.....त्यो नौ महिना)२ थाहा छैन बितायौ कसरी अनेक पीडा र छटपटी सहेर पनि मलाइ यो संसारमा निम्त्यायौ कसरी (आमा तिमी साँच्चै महान् छ्यौ)२ यो स्वार्थी संसारमा तिमी मात्रै विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।। म त एउटा सानो भ्रुण थिए तिम्रै पेटमा खेलेर, उफ्रदै हुर्किए एउटा सानो र सुन्...
-
महिलाको वर्तमान परिवेश
नेपालमा महिलाको शैक्षिक तथ्यांक उच्च हुँदै आएको छ । विगत तीन दशकदेखि हालसम्म अधिकांश अधिकारहरु पनि प्राप्त भएका छन् तर जीवनशैलीमा सारभूत विकास र परीवर्तन देखिएको छैन । शैक्षिक बेरोजगार बढ्दो छ । महिला विरुद्ध अपराधहरु दिनानुदिन वढीरहेका छन् । राज्य सञ्चालनका कुनै पनि अंगमा प्रतिस्पर्धाबाट समानता हासिल हुन सकेको छैन...
-
थोक्लिहाङको नाट्य कृतिमाथि सैद्धान्तिक पर्यावलोकन
आमुख : वीरेन्द्र थोक्लिहाङ (२०२८) पाँचथरको एकतिनमा जन्मिएका स्रष्टा हुन् । नेपाली साहित्यमा उपन्यास,कथा र कविताकृति प्रकाशित गरिसकेका उनले पछिल्लो समयमा उसको भविष्य बन्छ भने नाटक संग्रह (२०७६) प्रकाशनमा ल्याएका छन् । अब उनको परिचय नाटककार ब्यक्तित्वको रुपमा समेत स्थापित भएको छ । यिनै कृतिको आलोकमा पाँचथरको साहित्यिक इत...
-
कविता
रुपैयाँमा करोडको गुणन गरेर सयको नोटमा कर्मको चित्त साटेर भोकले लखतरान भएपछि पाइला बेजोडले घिसार्दै तानेर बासस्थान जाँदैछु म मसँगै हिंड्ने कुकुर जो मेरो गन्ध थाहा पाउने बित्तिकै आधा बाटोसम्म मलाई लिन आइपुगेको छ अघिका अनेकौं साँझ झै बिछ्यौनामा पल्टिनुअघि साथीलाई भोकै सुताउन मन छैन क्व...
-
कविता
बस्ने सबैकाँ ढसमस्स खाली रवाफ ठूलो छ सधै अगाडी थियो अगाडी अहिले पनी छ पछी पनी यो अघि नै हुनेछ ।।१। केन्द्रै भई बस्छ शरीर भीत्रै सञ्चालनै गर्छ सधै विचीत्रै दिने सधै शक्ति शरीर माथी मिले ठिकै छन् अनि हुन् ति साथी ।।२।। गोदामहो ,भट्टि शरीर भित्र पचाउँदै दिन्छ रशै पवीत्र मस्तिष्क साथै सब अङ्ग चल्छन् नियन...
-
समथिङको कथाकारितामाथि समालोचकीय पर्यवेक्षण
आमुख गुरुङ रामप्रसाद समथिङ पाँचथरको नागिनमा जन्मिएका श्रष्टा हुन् । उनी वर्तमान समयका एकजना पेशेवर लेखक हुन् । उनले नेपाली साहित्यको विभिन्न विधामा कलम चलाएका छन् । पछिल्लो पल्ट उनको कथा जिन्दगीका नामक कथा स्रग्रह २०७६ प्रकाशनमा आएको छ । यो उनको ५१ औं कृति हो । यस अघि पनि उनको मान्छेका पीडा र याक्सा भित्रको कथाहरु नाम...
-
सत्र वर्षमा सोह्र सय कविता
बालिका थपलिया करिब नौ वर्ष भएकी थिइन् । आँगनमै बसेर गृहकार्य गर्दै गरेकी उनलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया)ले एक्कासि कविता लेख्न आदेश दिए । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झैं भयो । कवितामा कहिल्यै कलम नचलाएकी बालिकालाई शीर्षककै दिएर कविता लेख्न...
-
गजल
हो त एकैनाशको हुन्न जिन्दगी सदैव खुशीसँगै सफर गर्ने रहर–रहरै मात्र भो तिम्रै सहायताले दुःख पीडाको भेल तर्ने कतिञ्जेल निडर भै टिक्छ र मन वहकिन्छ नी कहिले काँही लाग्दा मनमुटुमा चोट, हुन्छ त हौ आँखाबाट आँसु बनेर झर्ने यो यात्रामा धेरै दुःखी तिम्रा कारण नभई म आफ्नै कारण छु बुझेनउ न त अब, के गरुँ ? बन्नुछ मैले पुर...
-
बालिका थपलियाको अब्राहम लिंकनको नेपाली अनुवाद सार्वजनिक
इलाम । अमेरिकाको पूर्व राष्ट्रपति अब्राहम लिंकनको जीवनीको नेपाली अनुवाद सार्वजनिक भएको छ । लेखक बालिका थपलियाले पुस्तकको नेपालीमा अनुवाद गरेकी हुन् । पुस्तक केही साता अघि बजारमा आएको हो । अब्राहम लिंकनको जीवनी लेखेको तीनवटा पुस्तकलाई सम्पादन र अनुवाद गरेर एउटा नेपाली संस्करण बनाएको लेखक थपलियाले जानकारी दिइन् । ‘जीवनी...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 9
- Next Page »












