इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलामले पोसाक, चप्पल र लड्डु प्रदान गरेको छ । साथै, मञ्चले तिम्सिनालाई नियमित मनोपरामर्शका लागि सहजीकरण समेत गर्ने भएको छ । मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सह...
अर्थ
-
-
रोङमा कृषि उपज संकलन केन्द्रको उद्घाटन
इलाम । इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो । मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रि...
-
सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबे...
-
तिम्सिनाको नाममा बैंक खाता, पालिकाले ५० हजार उपलब्ध गराउने
इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएसँगै आफ्नो नाममा बैंक खाता खोलेका छन् । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर घर फर्किएका उनले नेपाल एसबिआई बैंक लिमिटेड इलाम शाखामा खाता खोलेका हुन् । उनको खाता नम्बर २१११५२४१७००५३२ रहेको छ । नेपाल एसबिआई बैंकका शाखा...
-
यो हप्ता सुनको भाउ समग्रमा ९ सय रुपैयाँले घट्यो
इलाम । हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा क...
-
विदेशबाट फर्किएर आफ्नै देशमा पौरख गर्नेहरू भन्छन् ः विदेश सम्झँदा पछुतो लाग्छ
इलाम । कतिले भन्छन्, बितेका कुरासँग के पछुतो ।’ तर जब विगत वर्तमानसँग जोडिन्छ तब मानिस विगतसँग पछुतो मान्छ । कतिपय त्यही विगतलाई सम्झन्छन्, वर्तमान र भविष्यलाई आफूले सोचे जस्तै, खोजे जस्तै बनाउन लाग्छन् । त्यस्तै मध्येका एक हुन्, लालीगुराँस नगरपालिका ९ सोल्मा तेह्रथुमका राजकुमार तेयुङ् लिम्बू । राजकुमारलाई परदेशमा बित...
-
चाँदी प्रतितोला १० रुपैयाँले घट्यो
इलाम । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ । आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० ...
-
देशका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान
इलाम । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ प्...
-
दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने
इलाम । बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका हुन् । मन्त्री कार्कीले मंगलबार इलामका सिडिओ धु्रवबहादुर खड्कालाई टेलिफोन सम्पर्क...
-
पत्रकारका परिवारको स्वास्थ्य बीमा
पोखरा । पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ । महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बी...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 76
- Next Page »













