• सुनको भाउ सामान्य घट्यो

    इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ ८६ हजार सात सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ भने आज तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

  • सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो । आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको ...

  • आँखा अस्पताल बनाउने इलाम नगरपालिकाको निर्णय

    इलाम । इलाम नगरपालिकाको कार्यपालिका बैठकले इलाम आँखा अस्पताल निर्माण गर्ने भएको छ । इलाम नगरपालिका–७ मा रहेको कृषि बजार तल सिहनगरमा आँखा अस्पताल निर्माण गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्त ठाकुर नारायण श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा आँखा अस्पतालको भौतिक संरचना तयार गर्ने नगरपालिकाले जनाएको छ । भौतिक संरचना बन...

  • सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

    इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।...

  • धरानबाट लागू औषध सहित २ जना भारतिय पक्राउ

    सुनसरी । सुनसरीको धरानबाट लागू औषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्...

  • इलाममा १५ हजार भन्दा बढीले लाए खोप

    इलाम । इलाममा १५ हजार भन्दा बढीले कोभिड १९ विरुद्ध खोप अभियानमा ‘कोभिशिल्ड खोप’ लगाएका छन् । तेस्रो प्राथमिकतामा परेकाको पहिलो चरणका लागि सञ्चालित अभियानमा जिल्लाका १५ हजार चार सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । जिल्लाका १० पालिकाकाकै विभिन्न स्वास्थ्य केन्द्रमा गएको फागुन २३ ग...

  • चाँदीको भाउ बढ्यो

    इलाम । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । सुनको भाउ आज स्थिर छ । आज हिजो जस्तै आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैया...

  • सुनको भाउ चार सय रुपैयाँले बढ्यो

    इलाम । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८६ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

  • इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

    इलाम । प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् । ५० शड्ढयाको अस्पतालमा एउटामात्रै एक्स–रे मेसिन थियो । अस्पताल पर...

  • इलाम बजारमा चार महिना भित्र पानी आउने

    इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका ...