इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुनको भाउ ८६ हजार सात सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ भने आज तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।