इलाम । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनको भाउ आज स्थिर छ । आज हिजो जस्तै आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।


307 पटक हेरिएको 






