• सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढ्यो

    इलाम । सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।...

  • एकल महिला र दलितको स्वास्थ्य बीमा गर्दै सूर्योदय

    इलाम । प्रायः जसो आर्थिक अभाव र सामाजिक विभेद ब्यहोर्न बाध्य हुने एकल महिला र विपन्न दलितहरुका लागि इलामको सूर्याेदय नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । विपन्न एकल महिलाहरुका लागि नगरपालिकाले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो । गतवर्ष नगरपालिकाले संञ्चालन गरेको गुनासो चौतार...

  • सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ । यस्तै, आज...

  • पर्यटकीय क्षेत्र पाटेनागी नगरको प्राथमिकतामा

      इलाम । इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी  इलाम नगरपालिकाको प्राथमिकतामा परेको छ । पाटेनागी क्षेत्रमा नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेसँगै पाटेनागी नगरको प्राथमिकतामा परेको हो । सोहि क्षेत्रमा पुगेर आइतबार बसेक...

  • यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

    काठमाण्डौ । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर तेजाब आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको जानकारी गराएको छ । ठूलो व्य...

  • एक सयबाट सुरु गरेको वृद्धभत्ता अब ५ हजार पुर्‍याउँछुः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन्। सुनकोशी मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५...

  • सुनको भाउ घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा झर्‍यो

    इलाम । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले ...

  • सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

    इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

  • निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य ...

  • सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

    इलाम । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै ...