इलाम । इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङस्थित सरस्वती माविलाई स्थानीय समाजसेवीले जग्गा दान गरेका छन् । स्थानीय बलबहादुर खत्री, पदम राई, योगेश खत्री र हर्क बहादुर खत्रीले स्कुललाई एक रोपनी जग्गा नि:शुल्क दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले बताए । स्कुलको खेलमैदानसॅग जोडिएको जग्गा प्राप्त भएपछि उपयो...
अर्थ
-
-
अब एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने
काठमाण्डौ । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को...
-
हवाई भाडा बढ्यो
काठमाण्डौ । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गएको फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रण...
-
इलाममा चट्याङ पर्दा दुहुनो गाई मर्यो
इलाम । इलाममा शुक्रबार दिउसो चट्याङ्ग पर्दा दुहुनो गाई मरेको छ । जिल्लाको माईजोगमाई गाउँपालिका ५ सोयाङ्का सौगन राईले पालेको गाई चट्याङले मरेको हो । दुई माऊ गाई, दुई बाच्छाबाच्छी राखिएको गोठमा अचानक चट्याङ् पर्दा एउटा माऊ गाई मरेको छिमेकी निमा शेर्पाले जानकारी दिए । उनका अनुसार, अन्यलाई सामान्य मात्रै असर गरेको छ । ...
-
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज फेरि घटेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारम...
-
अब हामीले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्छ : नेता नेम्बाङ
इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन गर्ने होइन चुनावको तयारी गर्नु प...
-
सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँ...
-
सरस्वती पूजाका दिन विद्यार्थीको सहयोग विद्यार्थीलाई नै
इलाम । सरस्वती पूजाको अवसर पारी इलाममा ठूला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई सहयोग गरेको छ । इलामको इलाम नगरपालिका ५ बरबोटेस्थित अमर उच्च माध्यमिक विद्यालयका विद्यार्थीले राहसल बाल अनाथलयका विद्यार्थीलाई आर्थिक सहयोग गरेका हुन् । कम्प्युटर इन्जिनियरिङ कक्षा ११ मा अध्ययनरत अमर उच्च माविका विद्यार्थीहरु...
-
नवनिर्मित मन्दिरको उद्घाटन
इलाम । सरस्वती पुजाको अवसरमा चुलाचुली गाउँपालिका वडा न. १ अवस्थित जनता माविको प्रांगणमा नवनिर्मित सरस्वती माताको मन्दिर उद्घाटन गरिएको छ । चुलाचुली २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति विजय थापाले मन्दिर उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तान्छोहाङ् आङ्देम्बेको सभापतित्वमा आयोजित कार्यक्रममा स्थान...
-
प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी विभिन्न परियोजना अघि बढ्दै
इलाम । प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 76
- Next Page »













