इलाम । इलामको इलाम नगरपालिकाले किसानलाई गाई पालनका लागि साढे २७ लाख अनुदान दिएको छ । पालिकाका ११ वटा वडाका किसानलाई दुग्ध उत्पादनमा व्यवसायिक बनाउन २७ लाख ५० हजार रुपैँया अनुदान दिएको हो । प्रति वडाका १०÷१० जना गरी एक सय १० जना किसानलाई ५० प्रतिशतका दरले अनुदान दिएको पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकु...
अर्थ
-
-
सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो
इलाम । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारो...
-
किसानलाई मकैको बीउ वितरण
इलाम । इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव ...
-
सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो
इलाम । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घकाअनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारोब...
-
इलामका किसानलाई निःशुल्क दाँते ओखरको बिरुवा वितरण
इलाम । इलामका किसानलाई निःशुल्क दाँते ओखरको बिरुवा वितरण गरिएको छ । इलामको इलाम नगरपालिकाका किसानहरुलाई आइतबार पहिलो पटक च्याङ्ग डलर जातको बिरुवा वितरण गरिएको हो । पालिकाका १, ३, ४ गरी ३ वडाका ५० किसानलाई तीन लाख ८५ हजार रुपैँया बराबरको बिरुवा वितरण गरिएको पालिकाका प्रशासकिय अधिकृत राम साहले जानकारी दिए । उनका अनुसा...
-
नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै
काठमाण्डौ । नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ । पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन ।पहिलो डोज...
-
सङ्घर्षले मालिक बनेकी दीपा, ३७ जनालाई रोजगारी दिँदै
इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यति मात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई...
-
बिब्ल्याँटे बजार सीसी क्यामेराको निगरानीमा
इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध...
-
सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेर ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ...
-
लागु औषध (खैरो हिरोइन) सहित इलाममा एक जना पक्राऊ
इलाम । इलाममा लागु औषध (खैरो हिरोइन) सहित एक जना पक्राऊ परेका छन् । सवारी साधन चेकजाँच गर्ने क्रममा ४५० मिलिग्राम लागु औषध (खैरो हिरोइन) सहित रमेश अधिकारी पक्राऊ परेका हुन् । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, विर्तामोडबाट इलाम दानाबारीतर्फ आउदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा माई नगरपालिका व...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 76
- Next Page »













