इलाम । नेपाल टेलिकमसँग सम्बन्धित सेवा, जिज्ञासा सिधै च्याटबाटै राख्न पाइने भएको छ । नेपाल टेलिकमले आफ्ना सेवाबारे जानकारी दिन तथा जिज्ञासा समाधानका लागि ‘एनटी च्याटबट’ सञ्चालनमा ल्याएको छ । यसका लागि नेपाल टेलिकमको वेबसाइट खालेर होमपेजमै देखिने एनटीसी च्याटबटमा जानुपर्नेछ । त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबट’...
अर्थ
-
-
सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
इलाम । आज सुनको भाउ बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक सय घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैया...
-
लागु औषध ट्याब्लेट सहित दुई जना पक्राउ
झापा । झापा बुद्धशान्ती – ३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् । हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको ...
-
माइबेनी विद्युत उत्पादनको तयारीमा
इलाम । इलामको माइखोलामा निर्माणाधीन ९.५१ मेगावाटको माइबेनी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा पुगेको छ । लामो समय सम्म कोरोना भाइरस र त्यसको नियन्त्रणका लागि बन्दाबन्दीको चपेटामा परेको आयोजनाले फागुन भित्रै विद्युत उत्पादन गर्ने जनाएको छ । ‘बन्दा बन्दीले धेरै असर ग¥यो । लक्ष्य अगावै काम सक्न दिनरात नभनि काम ...
-
लागु औषध गाँजा सहित दुई जना पक्राउ
मोरङ । मोरङ विराटनगर – १५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईटहरी–५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई रहेका छन् । शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय म...
-
सुनको भाउ ६ सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज घटेको छ । सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भ...
-
सडकको निर्माण कार्य सम्पन्न भएपछि पर्यटकलाई पाटेनागी पुग्न सहज
इलाम । इलामको इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको वागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ कि.मि. को कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने कार्य सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न करिब ...
-
सुनको भाउ चार सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज केही घटेको छ । आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।...
-
अध्ययन गरेर मात्रै मुद्दा चलाउनु पर्छ ः अग्नि खरेल
इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताए । उच्च सरकारी वकिल, कार्यालय इलामकोे नवनिर्मित कार्यालय भवनको भर्चुवल बाट उद्घाटन गर्दै खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउन निर्देशन दिएका हुन् । अपराध गर्ने मान्छेले पनि सर्तकताका साथ अपराध ...
-
साउदीमा अर्काको गाई फार्ममा काम, नेपाल फर्केर आफ्नै डेरी र गाई फार्म
इलाम । हुन त वैदेशिक रोजगारीमा जानुको उद्देश्य धन कमाउने नै हो । तर धन कमाउने सँगसँगै त्यहाँ विभिन्न सीप सिकिन्छ । नयाँ कामको नयाँ अनुभव बटुल्न पाइन्छ । परदेशबाट फर्केर आउँदा कसैले केही न केही नयाँ सीप सिकेरै आएका हुन्छन् । तर त्यो सीपको नेपालमा कसैले प्रयोग गर्छन् भने कसैले गर्दैनन् । कति त विदेशमा सिकेको सीपको नेप...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 76
- Next Page »













