इलाम । हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको ...
अर्थ
-
-
अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा
इलाम। इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण ग...
-
नेपालमा बर्ड फ्लू सङ्क्रमण पुष्टि
काठमाण्डौ । नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय...
-
नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन ९४० किलो० रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो । लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेर...
-
चाँदीको मूल्य बढ्यो
इलाम । सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा आज चाँदी ४० रुपैयाँमा बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ थियो ।...
-
सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो
इलाम । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१ हजार...
-
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ । नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक ...
-
सुनको भाउ सामान्य घट्यो
इलाम । सुनको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घ...
-
सुनचाँदीको भाउ सामान्य घट्यो
इलाम । सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।...
-
‘नेपालमै व्यवसाय गर्न चाहन्छु, तर मलाई सरकारको सहयोग चाहिन्छ’
इलाम । नेपालमा बुवा आमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवा आमाको नेपालमा छुट्टी मिल्यो । यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आए । परिवारसँग घुम्ने ठाउँको योजना बनाए । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 76
- Next Page »













