• सुनको भाउ तोलामा ९३ हजार भन्दा माथि

    इलाम । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ तोलामा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। अन्तर्राष्...

  • सेन्टरले गर्यो विद्यालयलाई सहयोग

    इलाम । शेर्पा मल्टी ट्रेनिङ सेन्टर इलामले विद्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ । इलाम नगरपालिका वडा न ६ स्थित सत्यनारायण आधारभुत विद्यालयलाई सेन्टरले बिहीबार कम्प्युटर सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर सेन्टर र समाजसेवी गोपाल पौडेलको संयुक्त लगानीमा विद्यालयलाई सहयोग गरिएको बताइएको ...

  • स्याहारले मात्र जोगिन्छ सुन्तला

      इलाम । जिल्ला भर सुन्तला उत्पादनमा गिरावट आएका बेला केही किसानको उत्पादन भने बढेको छ। उत्पादन घटेपछि मूल्य बढ्दा मेहनती थोरै किसानलाई चाहिँ यसैबाट राम्रो फाइदा पनि पुग्दैछ। इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंले गतवर्ष ३ लाख ७० हजार रुपैयाँमा बेचेको बगान यो वर्ष साढे ४ लाख रुपैयाँमा बेचे। आफ्नो...

  • सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

    इलाम । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ । यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।...

  • पारिजातको प्रतिमा अनावरण

    इलाम । साहित्यकार पारिजात (विष्णु कुमारी वाइवा) को प्रतिमा अनावरण गरिएको छ । इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा साहित्यकार पारिजातको प्रतिमा स्थापनापछि सोमबार एक कार्यक्रमको आयोजना गरि अनावरण गरिएको हो । नेपाली साहित्यमा नारीवादी लेखनमा महत्वपूर्ण भूमिका खेलेका पारिजातका लेखनमा प्रगतिवादी, ...

  • सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष ते...

  • सुनचाँदीको भाउ आज सामान्य बढ्यो

    इलाम । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

  • खान अयोग्य भएको भन्दै सुर्योदयले ग¥यो खाद्मन्न नष्ट

    इलाम । इलामको सूर्योदय नगरपालिकाले खान अयोग्य भएको भन्दै ठूलो परिमाणमा खाद्मन्न नष्ट गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावमा परेकालाई सहयोगका लागि संकलन भएका खाद्मन्नलाई शनिबार पालिकाले खान अयोग्य भएको भन्दै नष्ट गरेको हो । नष्ट गरिएका खाद्मन्नमा चामल तीन सय ५०, मुसुरी दाल दुई सय ५० केजी र २० प्याकेट नुन न...

  • सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

    इलाम । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरह...

  • सुनको भाउ आज पनि घट्यो

    इलाम । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ...