• ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ

    इलाम । ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलामका सूर्योदय नगरपालिका १० का दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथरको फिदिम नगरपालिका १० का अनिल लिम्बू रहेका छन् । उनीहरु क्रमश २३, १८, ३५, २३ उमेरका रहेको जिल्ला प्रहरी कार्यलय इलामले ...

  • फरार पाँच जना अभियुक्त पक्राउ

    इलाम । विभिन्न केशमा इलामका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार विश्वकर्मा, उदय बहादुर लिम्बू, राजकुमार लिम्बू, भक्त बहादुर राई र लाक्पा शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, वन सम्बन्धि मुद्धाका चुलाचुली गाउँपालिका ४ का तीन जना ३९ वर्षका विश्वकर्मा, २८ र ५२ वर्षक...

  • लगातार घटेको सुनको भाउ चार सय रुपैयाँले बढ्यो

    इलाम । लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।...

  • इलामका किसानलाई मिनी टिलर र टनेल

    इलाम। इलाम नगरपालिका वडा नं.२ सुम्बेकले किसानहरुलाई मिनी टिलर (कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी टिलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका हुन् । वडा कार्यालयले ११ थान मिनी टिलर र ९५ थान टनेल पाल वितरण गरेको पालिकाले जनाएको छ । ५०–५० प्रतिशतको सहभागिताम...

  • सुनको भाउ घट्यो, अझै घट्ने सम्भावना

    इलाम । हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ । यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार ...

  • एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

    काठमाण्डौ  ।  एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखेर विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यस सिममा समेटिएका एनसेलले जनाएको छ । यो सिम योजना शुक्रवार ९फागुन १४० बाट सञ...

  • इलाममा लागु औषध प्रयोगकर्ता बढे

    इलाम । इलाममा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म एक सय २३ जना रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । जसमा पक्राऊ प्रतिवादी ७४, मुद्धा दर्ता ४३ र फरार प्रतिवादी ६ जना रहेको कार्यलयका मुद्धा फाटकी कर्मचारी अनिसा तामाङले जानकारी दिइन् । उनका अनुसार, चालु आर्थिक ...

  • सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

    इलाम । शुक्रवार पनि सुनको भाउ घटेको छ । शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरह...

  • सुनको भाउ तीन सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा सुन आज ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । हिजो सुन तोलामा ९० हजार एक सय रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भए...

  • सुनको भाउ ११ सय रुपैयाँले बढ्यो

    इलाम । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ । अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपै...