सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 261 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेर ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार