सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 276 पटक हेरिएको

इलाम । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

‍महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३१५ रुपैयाँ निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार