सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 227 पटक हेरिएको

इलाम । सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार