इलाम । घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ । सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार, रुखबाट लडेर उनको मेरुदण्ड भा...
अर्थ
-
-
सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
इलाम । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ । हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्य...
-
उत्कृष्ट कर्मचारी र आप्रवासि व्यवसायी सम्मानित
इलाम । इलाममा गत आ.ब. २०७६/०७७ मंसिरबाट इलाम जिल्लामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्ष सम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा तिन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायी सम्मानित भएका छन् । इलाम नगरपालिका, इलामका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको चौब्ब...
-
सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवस...
-
दुर्गाप्रसादको स्वास्थ्य परीक्षण सुरू
इलाम । माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । बिना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरू भएको हो। उनको स्वास्थ्य परीक्षण विराटनगरको विराट मेडिकल कलेजका चिकित्सकहरूले सामान्य स्वास्थ्य परीक्षण गरेको बताइएको छ। अन्य ...
-
सामीका कार्यक्रमबाट इलामका पाँच हजार भन्दा धेरै लाभान्वित
इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रमबाट इलामका पाँच हजार भन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको ४ पालिकाका पाँच हजार एक सय ८४ जना सामीले सञ्चालन गरेको विभिन्न कार्यक्रममा सहभागी भई लाभान्वित बनेका हुन् । ती पालिकाहरुमा इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिका साथै माङ्गसेबुङ्ग गाउँपालिका रहेका छन्...
-
एकैदिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार ...
-
होटल, रिसोर्ट थपिने क्रम बढेसँगै अन्तुका होमस्टे सङ्कटमा
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार...
-
सुनको भाउ ८५ हजार ६ सय रुपैयाँमा झर्यो
इलाम । सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज ...
-
सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ । यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 76
- Next Page »












