सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 260 पटक हेरिएको

इलाम । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ ।

यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार