सुनको भाउ चार सय रुपैयाँले बढ्यो

चादीको भाउ भने यथावत

  सरलपाटी सम्वाददाता

 232 पटक हेरिएको

इलाम । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ८६ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार