सुनको भाउ तीन सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 473 पटक हेरिएको

इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो ।

हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार