लागूऔषध सहित १ जना पक्राउ

पक्राउ

  सरलपाटी सम्वाददाता

 392 पटक हेरिएको

मोरङ । मोरङ बिराटनगर मनपा – १५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् ।

उनलाई लागूऔषध नाईट्राभेट (१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार