• महमाई गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जित्यो

    इलाम । महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जितेको छ । माई नगरपालिका–७ कप्परसुका खेलमैदानमा सम्पन्न फाइनलमा पुरुष तर्फ आयोजकले याक्थुहाङ झापालाई १–० ले पराजित गर्दै उपाधिसंगै नगद ३१ हजार सुरक्षित ग¥यो । आयोजकको जीतमा नबिन बोहराले पहिलो हाफको २५ औ मिनेटमा गरेको गोल नै निर्णायक ...

  • सहिदको सम्झनामा भलिबल प्रतियोगिता

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) इलाम माध्यामिक कमिटीले सहिद दिवशको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरेको छ । सहिद दिवसको अवसरमा आयोजित प्रतियोगिताको सुरुवाती खेल आज सम्पन्न भयो भने फाइनल खेल माघ १६ मा सम्पन्न हुनेछ । कार्यक्रमको अध्यक्षमा अनेरास्ववियू इलाम माविको अध्यक्ष रोशन दियालीले...

  • इलाम नगरपालिकाले कभर्ड हल बनाउने

    इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ । इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको उपभ...

  • इलामका १२ विद्यालयलाई टेबल टेनिस बोर्ड वितरण

    इलाम।इलाम नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयहरुलाई टेबल टेनिस बोर्ड वितरण गरेको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न र खेलकुद मैत्री विद्यालयको आधार तयार गर्नका लागि प्रारम्भिक चरणमा नगरका १२ विद्यालयहरुलाई टीटी बोर्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विद्यालयमै पुगेर नगर प्र...

  • ब्याटमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधी थेवा र थापालाई

    इलाम। जिल्ला व्याटमिन्टन संघ इलाम र कभर्ड हल व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न मेन्स डलब तर्फको प्रतियोगिताको फाइनल शनिबार सम्पन्न भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको प्रतियोगिता समूह क खुल्ला र समूह ख तथा भेट्रान गरी तीन समूहमा खेलाइएको थियो । खुल्ला तर्फ थेवा तामाङ्ग र विदुर थापाले उपाधी हात प...

  • माईभ्याली गोल्डकपः मछिन्द्रलाई माइभ्यालीको उपाधि

    इलाम । सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौले इलामको माइभ्याडी गोल्डकप जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिजनको तीन उपाधि जितेको हो । मछिन्द्रले लिग सहिद सताक्षी गोल्डकप झापा जितिसकेको छ । मछिन्द्रको जितका लागि खेलको इञ्जुरी समयमा निया आन्द्रेसले निर्णायक गोल गर्द...

  • उपाधी हासिल गर्न माईभ्याली र मछिन्द्र इलामको खेलमैदानमा उत्रदै

    इलाम । सहिद स्मारक ए डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माइभ्याली फुटबल क्लब इलामबीच माईभ्याली गोल्डकपको उपाधि कब्जाको लागि शनिबार प्रतिष्पर्धा हुँदैछ । इलाममा जारी माईभ्यालीमा पहिलो पटक सहभागी भएको मछिन्द्रले सेमी फाइनलमा भारतको मानेभञ्ज्याङ फूटबल क्लबलाई पराजित गर्दै फाइनलको स्थान पक्का गरेको हो । ...

  • माईभ्याली गोल्डकपः आयोजक माईभ्याली फाइनलमा

    इलाम । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सडन डेथमा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै आयोजकले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो । निर्धारित सयममा १–१ गोलको बराबरी भएपछि खेल थप समयमा धकेलिएको थियो । थपिएको समयमा खेलको नतिजा ननिस...

  • माईभ्याली गोल्डकपः मछिन्द्र माईभ्यालीको फाइनलमा

    इलाम । इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा मच्छिन्द्र क्लव काठमाडौं फाइनलमा प्रवेश गरेको छ । बुधबार इलामको ठूलो टुडिखेलमा भएको प्रतियोगितामा भारतको मानेभञ्ज्याड फूटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दे मच्छिन्द्रले प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो । खेल सुरु भएको १९ औ ...

  • माईभ्याली गोल्डकपः आयोजक माईभ्यालीले ग¥यो अन्तिम चारको स्थान सुरक्षित

    इलाम । इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्यालीले अन्तिम चारको स्थान सुरक्षित गरेको छ । मंगलबार इलामको ठूलो टुडिखेलमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली भारत कोलकत्ताको मोहम्मडन स्पोर्टिङ क्लब कोलकत्तालाई २–१ गोल अन्तरले पराजीत गर्दै माइभ्यालीले अन्तिम चारमा स्था...