इलाम । इलाममा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा गार्खा ब्वाईज क्लब रुपन्देही विरुद्ध संघर्षपूर्ण जित निकाल्दै लिग विजेता मछिन्द्र क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा सोमबार भएको खेलमा रुपन्देहीलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजीत गर्दै मछिन्द्रले सेमी फाइनलमा स्थान पक्का गरेको ह...
खेलकुद
-
-
माईभ्याली गोल्डकपः आर्मी माइभ्यालीको सेमिफाइनलमा
इलाम । इलाममा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा आइतबार भएको प्रतियोगितामा संकटा क्लवलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा भएको खेलमा संकटालाई एकका विरुद्ध दुई गोल गरी आर्मीले संघर्षपूर्ण जीत निकाल्दै सेमीफाइनलको स्थान सुरक्षित गरेको हो । खेल सुरु भएको साताँै मि...
-
माईभ्याली गोल्डकपः झापा–११ लाई पाखा लगाउदै मानेभञ्ज्याङ माइभ्यालीको सेमीफाइनलमा
इलाम । माइभ्याली गोल्डकपको लगातार दुई सिजनको उपाधि विजेता झापा ११ इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनल चरणबाटै बाहिरिएको छ । बाइ पाएर क्वार्टर फाइनल खेलेको झापा–११ पाहुना टोली मार्नेभञ्ज्याङ फुटवल क्लब दार्जिलिङसंग २–१ गोल अन्तरले पराजित हुँदै माइभ्याली गोल्डकपबाट बाहिरिएको हो । झापा–११ ले माइभ्याली गोल्डकपको...
-
माईभ्याली गोल्डकपः सिक्किमलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली विजयी
इलाम । इलाममा शुक्रबार भएको छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा आयोजक माईभ्याली फूटबल क्लब इलाम विजयी भएको छ । सिक्किमको ग्यान्टोक सिटी फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोल गर्दै आयोजक टिमले क्वाटरफाइनलको स्थान सुरक्षित गरेको हो । खेलको सुरुबाट सिक्किमलाई दबाबमा राखेको इलामको जितमा जर्सी नम्...
-
भ्रामक तथा गलत सुचनाको पहिचान र रोकथाम विषयमा इलाममा दुइ दिने कार्यशाला शुरु
इलाम । समाचारलाई सत्यतथ्य र निष्पक्ष बनाउने उद्देश्यले इलाम सदरमुकाममा बिहीबारबाट भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम विषयमा दुईदिने कार्यशाला सुरु भएको छ । कार्यशालामा इलाम र पाँचथरका ३५ जना क्रियाशिल पत्रकारको सहभागिता छ । प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाईले कार्याशालाको उद्घाटन गर्दै पत्रकारिताको क्षमता विक...
-
माईभ्याली गोल्डकपमा नागाल्याण्ड बिरुद्ध रुपन्देहीको सानदार जीत
इलाम/खेलको इन्ज्युरी समयमा शक्ति राईको ब्यक्तिगत दुई गोल मद्धतले गोर्खा ब्वाईज रुपन्देहीले इलाममा बिहीबारबाट सुरु भएको माईभ्याली गोल्डपमा सुखद सुरुवात गरेको छ । रुपन्देहीले पाहुना टिम भारतको कोहिमा इगल फूटबल क्लब नागाल्याण्डलाई ४–शुन्यको फराकिलो गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको दुवै टिम...
-
खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च छ –अर्थमन्त्री आङ्गबो फोटो सहित
इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दि...
-
माइभ्याली गोल्डकपको छैटौ सस्करण इलाममा सुरु
इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको छैटौ संस्करण विहीबारबाट इलाममा सुरु हुने भएको छ । जिल्लाको इलाम नगरपालिकाको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । जसमा ४ वटा विदेशी टिम सहित नेपालका ६ वटा टिमले प्रतिष्पर्धा गर्ने माईभ्याली फुटबल क्लब इलामका अध्यक्ष धिरेन चेम्जो...
-
माउण्टमेरीको वार्षिक उत्सवमा खेलुकद र साँस्कृतिक कार्यक्रम(तस्बीरसहित)
इलाम।इलाम नगरपालिका वडा नं. ५ स्थित माउण्ट मेरी इंलिस स्कूलको ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा खेलुकद उत्सवसँगै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । विब्ल्याँटे बजारको खेलमैदानमा आयोजना गरिएको कार्यक्रममा एक दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता गराइएको ...
-
सुम्बेक गोल्डकप पशुपतिप्रसाद गणको पोल्टामा
इलाम । इलाम नगरपालिका वडा नं. २ सुम्बेकमा आयोजित सुम्बेक गोल्डकप २०७६ को उपाधी पशुपतिप्रसाद गण इलामले हात पारेको छ । उपाधीसँगै उसले नगद एक लाख एक सय एक, ट्रफि जितेको छ । उपविजेता हेलिबोथ फुटबल क्लबले भने नगद ५० हजार एक सय एक र ट्रफि जितेको छ । स्थानीय खेलमैदानमा विहीबार सम्पन्न फाइनल खेलमा ट्राइबेकरमा पशुपतिप्रसाद ग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 15
- Next Page »













