इलाम। इलाम नगरपालिका वडा नं. ५ र ९ सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा ३–० गोलको अन्तरले वडा नं. ६ लाई हराउँदै वडा नं. ५ बरबोटे प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ बरबोटेको तर्फबाट पहिलो गोल पिकेश लोक...
खेलकुद
-
-
नगर वडा स्तरीय फुटबल प्रतियोगितामा २ र ११ विजयी
इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम नगरपालिकाको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन (आइतबार)को दुई खेलमा वडा नं. ८ र २ विजयी भएका छन् । पहिलो खेलमा १–० गोलको अन्तरले वडा नं. ३ लाई हराउँदै वडा नं. ११ विजयी भएको हो । जीतका लागि वडा नं. ११ का खेलाडी विमल साउदेनले गोल गरेका थिए । आइतबार सम्पन्न दोस्रो...
-
वडास्तरीय फुटबल प्रतियोगिता शुरु
इलाम। नगर खेलकुद विकास प्रतिष्ठान इलाम नगरपालिकाले आयोजना गरेको दोस्रो नकआउट फुटबल प्रतियोगिताको शनिबारको उद्घाटन खेलमा इलाम नगरपालिका वडा नं. १ लाई ३–० गोलको अन्तरले हराउँदै इलाम नगरपालिका वडा नं. ९ विजयी भएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा जीतका लागि वडा नं. ९ को तर्फबाट प्रविण राईले २ गोल गरेका थिए ...
-
टिवाईसि मंगलवारे र एनएसटि फूएतप्पा विजयी
इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा एनएसटि फूएतप्पा र टि वाई सि मंगलवारे विजयी भएका छन् । सिएफसि आमचोक र टिवाईसि मंगलवारेबीच आज भएको पहिलो खेलमा ० का विरुद्ध १ गोल गर्दै टिवाईसिले विजयी हासिल ग¥यो । कडा घम्साघम्सीका बीच भएको खेलमा दिवस राईले गोल गरेर टीमलाई ...
-
भलिवलको आय–व्यय सार्वजनिक
गत बैशाख २६ गते देखि २९ गतेसम्म इलामको ठूलो टँुडिखेलमा सम्पन्न भएको प्रथम इलाम आमन्त्रित नकआउट भलिवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । जिल्ला भलिवल संघले पत्रकार सम्मेलन गरेर प्रतियोगीतामा छ लाख ८० हजार ९९० रुपैयाँ आम्दानी भएको र छ लाख ७० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । पहिलो प्रतियोगीताबाट १० हजार रुपैय...
-
तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
फाकफोकथुम, २ कात्तिक । इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि सुरु भएको तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा तुम्याहाङ युवा समूह फाल्गुनन्द पाँचथर विजयी भएको छ । तुम्याहाङ युवा समूह र आयोजक सिरिजंगा युवा समूहबीच भएको उद्घाटन खेलमा तुम्याहाङले आयोजकलाई १ ले पछि पार...
-
म्याराथन दौडमा पुजन र रोजिना पहिलो
इलाम । बाल दिवसको अवसर पारेर इलामको प्रज्ञा सदन को–एजुुकेशनल बोर्डिङ्ग स्कुलले प्रतियोगीतात्मक म्याराथन दौड सम्पन्न गरेको छ । विद्यालयले इलामको ठूलो टुडिखेलदेखि विद्यालयसम्म गरेको चार किलोमिटर दुरीको म्याराथन दौडमा छात्रतर्फ कक्षा ९ का पुजन कठेत पहिलो भएका छन् । उनले १८.४८ मिनेटमा दौड पुरा गरेका थिए । त्यस्तै १९.१५ ...
-
इलाममा व्याडमिन्टन प्रतियोगिता हुने
इलाममा आगामी असोज ९ गतेदेखि जिल्ला स्तरीय मेन्स डबल खुला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा जिल्लाभरका सबै व्याटमिन्टन टीम सहभागी गराउने लक्ष्य रहेको छ । एक टीमबाट दुई÷दुईजना खेलाडी सहभागी हुने प्रतियोगितामा जिल्लाभरका ३० देखि ४० टीम सहभागी गराउने योजना छ । मदन–भण्डारी स्र्पोटस् एक...
-
ब्राजिल फुटबलका पिता अर्थात् पेले
एजेन्सी । फुटबल जगतमा पेलेलाई नचिन्ने सायदै होलान् । पेले यस्ता फुटबल खेलाडी हुन्, जसको प्रतिभाको तुलना आजसम्म कुनै पनि खेलाडीसँग गरिँदैन । भविष्यमा पनि यस्ता खालका प्रतिभा जन्मिन मुस्किल हुने फुटबलका समीक्षकहरु बताउँछन् । पेले सन् १९४० को अक्टोबर २३ मा ब्राजिलको मिनास गेरइसमा जन्मिएका थिए । उनको खास नाम एड्सन अरान्...
-
पाथीभरा गोल्डकपको सेमिफाइनलका खेल आजबाट सुरु
ताप्लेजुङमा जारी चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिताको बुधवारदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा रेडहर्ष क्लब इलाम र एलाभेन एरोज सुनसरीबीच हुँदैछ। खेल सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ। रेडहर्षले क्वाटरफाइनलमा फिदिम पाँचथरलाई पराजित गर्दै सेमि...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 15
- Next Page »













