• भलिवलको उपाधि गण्डकी प्रदेशलाई

    इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगीताको उपाधि गण्डकी प्रदेश टिमले हात पारेको छ । इलामको ठूलो टँुडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा भिमान टूेडर्स विर्तामोडलाई पराजित गर्दै उपाधि चुमेको हो । विजेताले एक लाख ५१ हजार रुपैयाँ रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र हात पा¥यो । उपविजेतामा चित्त बुझाएको विर्ताम...

  • देउमाईमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

    इलाम, आउँदो बैशाख ७ गतेदेखि इलामको देउमाई नगरपालिकामा ‘अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । त्रिबेणी युथ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितमा भारतको एकसहित इलाम, काठमाडौ, झापा र सुनसरीमा आठ टिमको सहभागिता हुने जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा फ्रेन्स क्लव काठमाडौ...

  • टुँडिखेलमा दृष्टिबिहिन भएका बालबालिकाकाे दाैड

    इलाम । इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न दृष्टिबिहिन दौड प्रतियोगितामा छात्रतर्फ प्रकाश लम्जेल र छात्रातर्फ एलिशा देवान प्रथम भएका छन् । प्रतियोगितामा छात्रतर्फ रवीन घले र छात्रातर्फ रीना थेगिम द्वितीय भए । २ सय मिटर लामो दौड प्रतियोगितामा छात्रबाट ३ जना र छात्राबाट ५ जनाले सहभागिता जनाएका थिए । इलाम नगरपालिकाक...

  • दाउफिन्स र शेर्पाबीच फाइनल भिडन्त

    इलाम।क्यामरुनको दाउफिन्स क्लब र नेपालको ए–डिभिजन हिमालयन शेर्पा क्लबबीच ऐतिहासिक भिडन्त मंगलबार इलामको ठूलो टुँडिखेलमा हुँदैछ । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप उपाधिका दुवै टिम आफैंले जित्ने दाबीसहित मैदान उत्रिन लागेका हुन् । सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमले फाइनल उपाधि आफूले ...

  • हिमालयन शेर्पा माइभ्यालीको फाइनलमा

    इलाम, ३ चैत हिमालयन शेर्पा क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापाको काँकरभिट्टाको फुटवल ट्रेनिङ सेन्टरलाई सेमीफाइनलमा ३–० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको छ । प्रतियोगीताको उपाधिका लागि क्यामरुनको दाउफिन्स र शेर्पाकाबीच मंगलबार प्रतिष्पर्धा हुनेछ । पहिलो आफको इञ...

  • पुलिसलाई हराउँदै दाउफिन्स माइभ्यालीको फाइनलमा

    विभागीय टोली नेपाल पुलिस क्लवलाई रोक्दै क्यामरुनको दाउफिन्स क्लव इलाममा जारी माइभ्याली गोल्डकपको फाइनमा प्रवेश गरेको छ । नेपाल पुलिसक्लब विरुद्ध २–० गोल अन्तरको नतिजा निकाल्दै दाउफिन्सले फाइनलमा स्थान पक्का गरेको हो । खेलको १७ औ मिनेटमा पाएको फ्री किकलाई सदुपयोग गर्दै दाउफिन्सले खेलमा अग्रता लिएको थियो । एन्डूाले डि एर...

  • यस्ताे रह्याे काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर र त्रिभुवन आर्मी बीचकाे खेल

    नेपाली सेनाको त्रिभुवन आर्मी क्लव इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । झापाको काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर झापासँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी प्रतियोगीताबाट बाहिरिएको हो । आर्मीका विवेक बस्नेतले गरेको पेनाल्टी झापाका किशोर थापाले रोकेका थिए । युद्धबहादुर शा...

  • एपिएफलाई हराउँदै क्यामरुनको दाउफिन्स माइभ्यालीको सेमीफाइनलमा

    इलाम/अफ्रिकन मुलका खेलाडीको बाहुल्य रहेको क्यामरुनको दाउफिन्स क्लब सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै इलाममा जारी माइभ्याली गोल्डकपको सेमी फइनमा प्रवेश गरेको छ । एपिएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै दाउफिन्सले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दाउफिन्सले खेलको शुरुवाती अग्रता लिएको थियो । खेलको १...

  • साविक विजेता थ्रिस्टार माइभ्याली गोल्डकपबाट बाहिरियो

    साविक विजेता थ्रिस्टार क्लव माइभ्याली गोल्डकपको क्वर्टर फाइनलबाटै बाहिरिएको छ । हिमालयन शेर्पासंग ३–१ को गोल अन्तरले पराजित हुँदै प्रतियोगीताको पहिलो खेलबाटै थ्रिस्टार बाहिरिएको हो । थ्रिस्टारले शुरुवाती अग्रता लिएपनि त्यसलाई बचाई राख्न सकेन । खेलको सातांै मिनेटमा थ्रिस्टारका कप्तान अनिल गुरुङले गोल गर्दै टिमलाई ...

  • नेपाल पुलिस माइभ्याली गोल्डकपको सेमीफाइनलमा

    इलाम । नेपाल पुलिस क्लवले इलाममा जारी माइभ्याली गोल्डकको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । भारतको युनाइटेड क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले सेमीफाइनको यात्रा तय गरेको हो । पुलिस क्लवले खेलको पहिलो हाफमानै एक गोलको अग्रता लिएको थियो । दार्जिलिङका गोल रक्षक विनोद क्षेत्रीले पुलिसका भरत साहलाई ...