• सुनिलको ह्याट्रिकसँगै हिमालयन शेर्पा माइभ्यालीको क्वार्टर फाइनलमा

    सुनिल खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लव काठमाडौं इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङकङ नेप्लिज एकाडेमीलाई एकको विरुद्ध पाँच गोल गर्दै हिमालयन शेर्पाले क्वार्टर फाइलनको स्थान सुरक्षित गरेको हो । हिमालयन शेर्पाका लागि सुनिल खड्काले खेल शुरु भएको पहिलो मिनेटमैै गोलको खाता ख...

  • उद्घाटन खेलमा दार्जिलिङ युनाइटेडको विजयी

    इलाममा आइतबारबाट सुरु भएको माइभ्याली गोल्डकपमा भारतको युनाइटेड क्लव दार्जिलिङले विजयी सुरुवात गरेको छ । आयोजक माइभ्याली फुटवल क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै युनाइटेड क्लव दार्जिलिङ दास्रो चरणको यात्रा सुरु गरेको छ । दोस्रा आफको इन्जुरी समयमा भएको एक मात्रै गोल खेलको निर्णायक गोल बन्यो । वैकल्पिक खेल...

  • माइभ्याली गोल्डकपमा युनाइटेड क्वल दार्जिलिङ र आयोजक भिड्दै

    इलाम  । इलाम सदरमुकामको ठूलो टँुडिखेलमा आज (आइतबार)बाट माइभ्याली गोल्डकपको पाँचौ संस्करण सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक माइभ्याली फुटवल क्लव र भारतको युनाइटेड दार्जिलिङका बीच पहिला चरणकोे प्रतिष्पर्धा हुने छ । माइभ्यली फुटलव क्लव र युनाइटेड क्वल दार्जिलिङको पहिलो भेट हो । स्थानीय तहका प्रतियोगिताहरूमा राम्रो प्रदर्...

  • माइभ्याली गोल्डकपमा कुन कुन टीम भीड्दै छन् ?

    इलाम/अन्तर्राष्ट्रिय टुवोर्ग माइभ्याली गोल्डकपको पाँचौं संस्करणकालागि माइभ्याली फुटबल क्लबले खेल तालिका सार्वजनिक गरेको छ । आगामी फागुन २६ देखि चैत ५ गते सम्म हुने प्रतियोगितमा स्वदेशी र विदेशी गरि दश टीमको सहभागिता हुने पक्का भएको छ । तीन विदेशी, तीन विभागीय सहित दशवटा टीम सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ ...

  • किन एक्कासी तीन दिनपछि स¥यो माइभ्याली ?

    इलाम सदरमुकाममा हरेक वर्ष आयोजना हुँदै आएको माईभ्याली गोल्डकप पूmटबल प्रतियोगिता यस वर्ष आगामी फागुन २६ देखि हुने भएको छ । फागुन २३ देखि हुने भनिएको प्रतियोगितामा देशभरि सञ्चालन हुँदै आएका प्रतियोगिताहरूको समय तालिका मिलाउँदै आउँदा माइभ्याली गोल्डकपको समय तीन दिन पछि सार्नुपरेको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिर...

  • माइभ्याली गोल्डकपको तयारी तीव्र

    इलामको ठूलो टुँडिखेलमा यही फागुन २६ देखि  चैत ५  सम्म आयोजना गरिने पाँचौं संस्करणको माइभ्याली गोल्डकपको तयारी तीव्र पारिएको छ । टुँडिखेलमा प्यारापिट निर्माणदेखि प्रतियोगिताको खर्च जुटाउन आयोजक माइभ्याली फुटबल क्लबले सक्रियता बढाएको छ । दर्शकको निकै आकर्षण रहने प्रतियोगिताका लागि दर्शक बस्ने प्यारापिट बनाउन टुँडिखेलपरि...

  • पाथीभरा र टुबोर्ग फाइनलमा

    इलाम, इलामको फाकफोकथुम गाउँपालिका एकतप्पामा जारी तेस्रो संस्करणको सहिद स्मृति खुला नकआउट फुटबलमा टुर्बोग फुटवल क्लव र पाथीभरा फुटवल क्लव फाइनल प्रवेश गरेका छन् । आज भएको खेलमा टुर्बोगले प्रतिपस्र्धी चौबन्दी फुटवल क्लवलाई ० का बिरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको हो भने अर्को खेलमा पाथीभराले माइपोखरीलाई पनि ० का बिरुद...

  • सेनाद्वरा विद्यार्थीलाई बास्केटवल र भलिवलको प्रशिक्षण

      इलाम  । नेपाली सेनाको पशुपतिप्रसाद गणले सदरमुकाम आसपासका नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बास्केटवल र भलिवलको एक महिने प्रशिक्षण गराएको छ । खेल क्षेत्रमा विद्यार्थीहरुको अभिरुची गराउने उद्देश्यले विद्यार्थीहरुलाई प्रशिक्षण गराइएको प्रशिक्षण कार्यक्रमका संयोजक सेनानी उमेश पुरीले जानकारी दिए । सात ...

  • प्रज्ञा सदनमा स्पोर्ट मिट, शिक्षिका सम्मानित

    इलाम । विद्यार्थीहरुको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले इलामको प्रज्ञासदन को एजुकेशनल अंग्रेजी स्कुलमा मिनी स्पोट्स मिट सम्पन्न भएको छ । नर्सरी देखि कक्षा पाँचसम्मका विद्यार्थीले विभिन्न प्रतियोगीतामा भाग लिएका थिए । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।      क...

  • टुबोर्ग र माइपोखरीको अपराजित यात्रा कायमै, शनिबार भेट्रान प्रतियोगिता समेत हुदैं

    इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । शुक्रबार भएका खेलमा टुवोर्ग फुटवल क्लव र माईपोखरी फुटवल क्लव विजयी भएका छन् । टुवोर्गले आयोजक बीलाई हराउँदै जीत निकाल्दै सेमिफाइनलको बाटो तय गरेको हो भने शुक्रबारै भएको दोस्रो ...