• फाल्गुनन्द गोल्डकप : उद्घाटन खेलमा झापा ११ र ताप्लेजुङ

    नेपालका १६ औं विभुती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको १० औं संस्करण आज शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ झापा र कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम मावी फिदिमको खेल मैदानमा शुरु हुने प्रतियोगिताको व्यवस्थापकीय सहित खेल मैदान...

  • ‘ए’ डिभिजन लिग: एघारौँ चरणका खेल आजदेखि

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ ...

  • माइभ्यालीद्वरा विजेता खेलाडीलाई सम्मान

    इलाम  । भगिमानसिं तुम्बाहाङफे स्मृति प्रतिष्ठानद्धारा तेह्थुममा पुस २ देखि ७ गते सम्म सञ्चालित प्रथम विटीएफसी आमन्त्रित फुटबल कपको विजेता खेलाडीलाई आज इलाममा सम्मान गरिएको छ । कप विजेता माइभ्याली फुटबल क्लबले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । क्लबले १६ जना खेलाडीलाई जनही आठहजार रूपैयाँका दरले सम्मान गरिएको थ...

  • निर्धारित मितिमानै हुने भयो माइभ्याली गोल्डकप (विज्ञप्ती सहित)

    इलाम । नेपाली सेनाले इलामको ठूलो टुडिखेलमा तारबार गरेपछि अनिश्चित बनेको माइभ्याली गोल्डकपको पाँचौ संस्करण निर्धारित मितिमानै हुने भएको छ । प्रतियोगीताका आयोजक माइभ्याली फुटवल क्लब र जिल्ला फुटवलसंघले संयुक्त विज्ञप्ती निकालेर निर्धारित समयमानै प्रतियोगीता सञ्चालन हुने जानकारी दिएका हुन् । प्रतियोगीता सञ्चालनको लागि ए...

  • प्रथम भगिमान सिंह तुम्बाहाङफे कपको उपाधि इलामकाे माईभ्यालिलाई

    तेह्रथुम । माईभ्यालि फुटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर एघारलाई २ – १ गोल अन्तरले पराजित गर्दै इलामले तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि जितेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थ...

  • इलामकाे माइभ्याली भगिमान सिंह तुम्बाहाङफे फुटबल प्रतियोगिताको फाइनलमा

    इलाम ।  माईभ्यालि फुटबल क्लब इलाम र उदयपुर एघार तेह्रथुममा जारी प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।   तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा झापाको जलथल एफसीलाई २ – 0 गोल अन्तरले पराजित गर्दै माईभ्...

  • माईभ्यालि क्वाटरफाइनलमा

    इलाम  । इलामको माईभ्यालि फुटबल क्लब तेह्रथुममा जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ  । तेह्रथुम स्थित खेलमैदानमा  प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङ्ग एघार लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।माई भ्यालि फुटबल क्ल...

  • सेनाले तारबार गरेपछि माइभ्याली गोल्डकप प्रभावित

    इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण प्रभावित हुने अवस्थामा पुगेको छ । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जनाएको छ । सेनाले आफ्नो ...

  • बुद्धिचालको उपाधि सुरेन्द्रकुमारलाई

    इलाम जिल्ला स्तरीय रेटिङ तथा जिल्ला छनौट प्रतियोगिताको उपाधि सुरेन्द्रकुमार राईले चुमेका छन् । प्रतियोगितामा सुरेन्द्रले अर्का प्रतिस्पर्धी तीर्थमान राई ‘हेड टु हेड’ र ‘प्रोग्रेसिप’का आधारमा जीत निकाल्दै उपाधि चुमेका हुन् । सुरेन्द्रले ६÷२५.५ ल्याउदा दोस्रो बनेका तीर्थमानको समेत ६÷२५ ल्याएका थिए । यस्तै भिम योङहाङले ५...

  • ए डिभिजन लिग : थ्री स्टार विजयी

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रंी स्टारले महत्वपूर्ण तीन अङ्क जोडेको छ । थ्री स्टारको जितमा एक मात्र गोल रञ्जित धिमालले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।...