• प्याब्सन इलाममा पुनः विकास कर्माचार्य

    निजी तथा आवासिय विद्यालय अर्गनाइजेन (प्याब्सन) इलाम को आठौं जिल्ला अधिवेशनबाट पुनः विकाश कर्माचार्य अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत निर्वाचित चयन भएका छन् । यस्तै सह–सच...

  • खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री राई

    विराटनगर/प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “खेलकूदले...

  • इलाममा बुद्दिचाल आजबाट सुरु

    इलाम जिल्ला स्तरिय बुद्दिचाल रेटिङ तथा जिल्ला छ्नौट प्रतियोगिता सुरु भएको छ । इलाम जिल्ला बुद्दिचाल र जिल्ला खेलकुद विकास समिति इलामको आयोजना सुरु भएको प्रतियोगितामा ३२ जनाको सहभागिता रहेको छ । बुद्दिचाल संघका अध्यक्ष यामप्रसाद लिम्बुको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यता भएको प्...

  • ‘ए’ डिभिजन लिग ःपुलिस र थ्रीस्टार विजयी

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका पाँचौँ चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने । रञ्जनले दुई गोल गरे । उनले खेलको २५औँ तथा ६६ औँ मिनेटमा गोल गरेक...

  • माइजोगमाईमा ‘अध्यक्ष कप फुटबल प्रतियोगिता’ शुरु

      माईजोगमाई माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा अवस्थित बालागुरु खेल मैदानमा आज बाट माईजोगमाई अध्यक्ष कप सुरु भएको छ । माईजोगमाई फूटबल क्लवका अध्यक्ष प्रवीन राईको अध्यक्षता , माइजोगमाई गाउँपालिकामा अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यमा खेल सम्पन्न भएको हो । गाउँपालिकाको ६ वटा वडाका १८ टीमको...

  • ‘ए’ डिभिजन लिग :सरस्वती क्लव विजयी

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फ...

  • मनाङ लिगको शीर्ष स्थानमा

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा म...

  • केरलाको जितमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

    सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङ्सले बुधबार राति टि-१० लिगमा विजयी शुरूआत गरेको छ । साविक विजेता केरलाले पाखतुनलाई ८ विकेटले पराजित गरेको हो । म्यान अफ दी म्याच घोषित सन्दीपले २ ओभरमा १७ रन दिएर ३ विकेट लिएपछि पाखतुनले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । जुन केरलाले ७.५ ओभरमा २ विकेट गु...

  • नोभिष बक्सिङ आजदेखि

    नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदैछ । मंसिर ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टोलीका एकसय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगिताका महिला र पुरुषतर्फ यू–१९ र गू–२४ गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । २० लाख रुपैया...

  • नेपालले साफ फुटबल आयोजना गर्ने

    काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले ...