इलामको ठूलो टुँडिखेलमा जारी ‘नगरस्तरीय वडा कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनको दुई खेलमा वडा नम्बर १ र वडा नम्बर ६ बिजयी भएका छन् । विहीबार भएको पहिलो खेलमा वडा नम्बर ८ लाई ०–३ गोल अन्तरले पछि पार्दै वडा नम्बर १ बिजयी भएको हो । वडा ६ ले पनि वडा नम्बर १० लाई ०–३ गोलकै अन्तरमा जीत निकालेको हो । यस्तै शुक्रबार पह...
खेलकुद
-
-
विब्ल्याँटेमा हेल्लो जस्बीरे विजयी
बरबोटेस्थित विब्ल्याँटेको खेलमैदानमा दशैंको अवसरमा आयोजित हेलिबोध खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हेल्लो जस्बीरे एफसीले भित्तेलाई पराजित गरेको छ । ३–० गोलको अन्तरले भित्तेलाई हराउँदै हेल्लो जस्बीरे विजयी भएको हो । जस्बीरेले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो । यता भित्ते...
-
नगरस्तरीय फुटवल, १ र ४ विजयी
इलाम । इलामको ठूलो टुँडिखेलमा आजबाट सुरु भएको ‘नगरस्तरीय वडा कप’ प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा वडा नम्बर १ माथि वडा नम्बर ४ ले सुरुवाती जीत निकाल्यो भने दोस्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर–१२ लाई पराजित गरेको छ । खेलमा वडा नम्बर ४ ले र वडा नम्बर १ लाई १ का बिरुद्ध २ गोलले हरायो भने वडा...
-
सात हजार बालबालिकालाई फुटवल तालिम
इलाम । कलिलै उमेरदेखि बालबालिकामा फुटवलको खेल कौसल बढाउँन अखिल नेपाल फुटवल संघ एन्फाले तालिम गराउन थालेको छ । एन्फाले शनिबारदेखि त्यस्ता सात हजार बालबालिकालाई तालिम गराउन शुरु गरेको हो । देशभरमा ४५ जिल्लामा शनिबार देखि तालिम शुरु गराइएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए । ग्रासउड तालिम कार्यक्रममा आठ...
-
डाँगीहाट गोल्डकपमा आज इलामको रेड हर्स र बिर्तामोड युनाइटेड भिड्दै
बेलबारी । मोरङ फुटबल एकेडेमी दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार शुक्रबार रेड हर्स क्लब इलाम र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । विहीबार भएको खेलमा मना मोरङलेफाइनलमा स्थान सुरक्ष्ति गरेको छ । मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मीमार्ग मैदानमा बिहीबार भएको सेम...
-
साफ च्याम्पियनसिप फाइनल : वर्षा र चट्याङले खेल रोकियो
इलाम । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सको खेल वर्षा र चट्याङका कारण रोकिएको छ । माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ । प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो । मैदा...
-
इलामको रेड हर्स डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको क्वार्टर फाइनलमा
बेलबारी । रेड हर्स क्लब इलाम दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग खेल मैदानमा मंगलबार भएको खेलमा यू-१८ राष्ट्रिय टोलीलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै इलामले सेमिफाइनलमा स्थान बनाएको हो । खेल सुरु भएपछि परेको वर...
-
भुटानविरुद्ध नेपालको शानदार जित
इलाम । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको छ । खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको हो ।बङ्गबन्धु रङ्गशालामा भएको खेलमा नेपालले १५ औँ मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै खाता खोलेको थियो । पहिलो गोल अनन्त तामाङले हेडमार्फत गरेका थिए...
-
उपाधि होडमा न्यु स्टार र रेड स्टार
ताप्लेजुङ । न्यु स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यु स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा चर्च ब्वाइजको फाइनलमा पुग्ने सपना पूरा ...
-
रेडस्टार फाइनलमा
ताप्लेजुङ । रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ । टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १-१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण ल...













