• चर्च ब्वाइज सेमिफाइनलमा

    ताप्लेजुङ । डिफेण्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा एम्ब्रियो युवा क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजका लागि खेलको ४४औँ मिनेटमा म्याक्सबलले, ६६ औँ मिनेटमा जाङ्मु शेर्पाल...

  • राष्ट्रिय जागृति क्लब सेमी फाइनलमा प्रवेश

    ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपको सेमी फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी प्रवेश गरेको छ । मंगलबार भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जेलिङ भारतलाई ट्राइबेकरमा ३–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी सेमी फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नस...

  • झापाको न्यू स्टार क्लवसेमिफाइनलमा

    ताप्लेजुङ । झापाको न्यू स्टार क्लव पाथीभरा गोल्ड कप फुटबल प्रतियोगीताको सेमी फाइनलमा प्रबेश गरेको छ । निकै बलियो टिम मानिएको आयोजक ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लवलाई अतिरित्त समयमा १–० गोल अन्तरले पराजीत गरेको हो । अतिरित्त समयको दोस्रो हाफको अन्तिम समयमा न्यू स्टारको तर्फवाट रोमन भुजेलले निर्णयक गोल गरेका थिए ।...

  • इलामको रेडहर्सलाई पराजीत गर्दै झापाको रेडस्टार विजयी

    ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आइतबार भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ...

  • मेची स्पोर्टस अवार्ड हुने

    विर्तामोड । आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने भएको छ । खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा अवार्ड हुन लागेको हो । मञ्चले अघिल्लो वर्ष झापा अवार्डको आयोजना गरेको थियो । तर यसपटक अवार्ड वितरणको दायरा फराकिलो बनाइएको खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले बताए । यसपटक मेची अञ्चलका खेलकुद प्रतिभालाई स...

  • स्काउटको दिक्षान्त समारोह, ४९ स्काउट दिक्षित

    अमर माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको अमर ट्रुप स्काउटको सोमबार दिक्षान्त समारोह सम्पन्न भएको छ । तीन महिना लामो प्रशिक्षणबाट प्रशिक्षित भएपछि स्काउटका २८ केटी र २१ केटा विद्यार्थीहरु समारोहमा दिक्षित भएका हुन् । स्काउटर अर्जुन शर्मा, प्रेम सुब्बा र चन्द्रबीर खत्रीले विद्यार्थीहरुलाई स्काउटको प्रशिक्षण दि...

  • पाथीभरा गोल्डकपमा इलामको रेडहर्स क्लब विजयी

    ताप्लेजुङ । ताप्लेजुङमा शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत खेलको ‘म्यान अफ द म्याच’ घो...

  • इलाम प्रिमियर लिग कात्तिकमा हुने

    इलाम । आगामी कार्तिक पहिलो साता देखि इलाममा इलाम प्रिमियर लिग क्रिकेट हुने भएको छ । जिल्ला क्रिकेट संघ इलामको आयोजनामा हुने प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ, दार्जिलिङ, उदयपुरलगायतका जिल्लाका १६ टीम सहभागी हुँदैछन् । संघले आज पत्रकार सम्मेलन गर्दै जिल्लामा क्रिकेटका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगित...

  • इलामका सरोकारवालाको सुझाव– टुँडिखेल स्थानीय तहलाई देऊ

    इलाम/नेपाली सेनाको नाममा रहेको सदरमुकामको ठूलो टुँडिखेल स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्भावना बढेको छ । सर्वसाधारणले नै निर्माण गरेको टुँडिखेल उनीहरूका लागि सहज बनाउन र स्थानीय तहअन्तर्गत राख्न सरोकारवालाले सेनालाई सुझाव दिएका हुन् । बजारको बीच भागमै रहेको टुँडिखेल सेनाको नाममा रहँदा पूर्वाधार विकास गर्न नसकेको ...

  • टाढा बनाइँदै टुँडिखेल

    इलाम/गत वैशाखमा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ प¥यो । सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘मा...