मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि झापाको शिवसतासी स्पोर्टिङ क्लबले जितेको छ । सोमबार पथरीशनिश्चरे–३ को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक ऐले स्पोटिङ क्लबलाई ४–० ले हराउँदै शिवसतासीले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा शिवसतासीका अभिषेक राईले पहिलो गोल गरे...
खेलकुद
-
-
‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित ...
-
नयाँबजारमा देवान स्पाेटिङ क्लव विजयी
इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजारमा भएको महिलाहरूको भएको फाइनल खेलमा देवान स्पोटिङ क्लब बिजयी भएको छ । सोमबार भएको नामसालिङ र सोयाङ बीचको खेलमा देवान स्पोटिङ क्लवका जर्सी नम्बर ७ का बिना राईले २ गोल र जर्सी नम्बर ९ का रस्मिता देवान ले १ गोल साथै जर्सी नम्बर ११ का पूर्णीमा लिम्बू ले गोल गर्दै देवान स्पोटि...
-
जीतपुरमा पुरुषस्तरीय फुटवल हुने
इलाम । दिपावली तथा छठको अवसरमा इलामको जीतपुरमा खुला पुरुष नकआउट गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । आउँदो कात्तिक १९ गते देखि हुने प्रतियोगिताको नेपाल तरुण दल जीतपुरको आयोजनामा जीतपुर माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्टूका लागि खेलकुद’ नाराका साथ हुन लागेको प्रतियोगितामा जिल्ला...
-
जाेगमार्इकाे फुटवल खेलमा एमएफसी पान्दाम विजयी
इलाम । माईजोगमाई माईजोगमाई गाउपालिका वार्ड नं 2 जोगमाईमा जारी फूटबल खेलको फाईनल खेल आज सम्पन्न भएको छ । आजको फाईनल खेल आयोजक समितिका अध्यक्ष राज बहादुर राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यता अन्य अतिथिहरुमा माईजोगमाई वार्ड न २ का वडाध्यक्ष डम्बर सुबेदी बरिष्ट लोग गायक ईन्द्र ...
-
माइजोगमाईमा फुटवल खेल सुरु
इलाम । माईजोगमाई फूटबल क्लबको आयोजनामा खेल मैदानमा महिला र जुनियर पुरुषस्तरीय खेल आजबाट अमर कल्याण मा बिको खेल मैदानमा सुरु भएको छ । खेल माईजोगमाइ फुटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्...
-
कागे नकआउटमा ३ टिम बिजयी
इलामको जमुनामा आजबाट सुरु भएको ‘कागे नकआउट’ फुटवल प्रतियोगितामा ३ खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा मझुवा स्पोटिङ क्लब जमुनाले भीर गाउँ स्पोटिङ क्लबलाई १ का विरुद्ध ५ गोलले जीत हासिल ग¥यो भने दोस्रो खेलमा सुनाखरी फुटवल क्लबले गाउँले युवा क्लब माबुलाई टाइब्रेकरमा ८ का बिरुद्ध ७ गोलले पछि पारेको थियो । यस्तै...
-
बिब्ल्याँटेमा आयोजित फुटबल प्रतियोगिताको उपाधी आयोजककै पोल्टामा
हेलिबोध फुटबल क्लब बरबोटेले आयोजना गरेको हेलिबोध खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक टीमलेनै सुरक्षित गरेको छ । विब्ल्याँटेको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा हेल्लो जस्बीरेलाई २–६ को फराकिलो अन्तरले पछि पार्दै उपाधी जितेको हो । जीतका लागि हेलिबोधका छिरिङ्ग गुरुङ्ग एक्लैले ५ गोलको योगदान गरेका थि...
-
प्रथम नगर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले चुम्यो
इलामको ठूलो टुँडिखेलमा मंगलबार सम्पन्न नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ७ ले हात पारेको छ । उपाधीसँगै नगद ६० हजार र ट्रफि जितेको छ । फुलपातीको अवसर पारेर सम्पन्न फाइनल खेलमा इलाम नगरपालिका–५ लाई ५-४ को गोल अन्तरले हराउँद वडा नं. ७ ले उपाधी जितेको हो । उपविजेता वडा नं. ५ ले नगद ४० हजार र ट्रफी जितेक...
-
नगरस्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ५ र ३ विजयी,माङसेबुङमा अायाेजककाे विजयी सुरूवात
इलाम । इलाम नगरस्तरीय फुटवल प्रतियोगितामा आज भएका दुई खेलमा वडा नम्बर ५ र वडा नम्बर ३ बिजयी भएका छन् । प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १ लाई ४ का विरुद्ध ५ गोलले पछि पार्दै सेमिफाइनलसम्मको यात्रा पक्का गरेको हो भने वडा नम्बर ३ ले वडा नम्बर ६ लाई २ का बिरुद्ध ४ गोलले पाखा लगाउदै अपराजित यात्रा कायम राखेको हो । ...









