रामेछाप । सदरमुकाम मन्थलीमा भएको रामेछाप सिभिल च्याम्पियनसीप २०७४ तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदुरपश्चिमाञ्चलले जितेको छ । शनिबार विवादकै बीचमा सम्पन्न भएको फाइनल खेलमा शान्तिदीप युवा क्लब मन्थली रामेछापलाई ३/२ को सेटमा हराउदै सुदूरपश्चिमाञ्चलले प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको हो । ...
खेलकुद
-
-
ढोरपाटन महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने
१३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेल एपीएफ र न्यु डायमण्ड क्लबबीच हुने भएको छ । शुक्रबार दोहोरो जित निकालेको एपीएफले १६ खेलबाट अपराजित रहदै ४७ अंक जोडेर फाइनल पुगेको हो । त्यस्तै फाइनल पुगेको न्यु डायमण्डले १६ खेलबाट ४६ अंक जोडेको छ । पहिलो लिगमा एपीएफसँग ३-२ को सेटमा पराजित डायमण्डलाई उपाधि ...
-
एभर्टनको पोष्टमा आर्सनलको गोल वर्षा, रामसीले गरे ह्याट्रिक
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई ५–१ गोल अन्तरले हरायो । आर्सनलको जितमा आरोन रामसीले ह्याट्रक गरे । उनले ६ मिनेटमै पहिलो गोल गर्दै एभर्टनलाई दवावमा राखे । त्यसपछि १९ औं र ७४ औं मिनेटमा अरु दुई गोल थपे । यस्तै आर्सनलमा ड...
-
ह्यारी केनको अन्तिम मिनेटको पेनाल्टीसँगै लिभरपुलको जित टर्यो
हृयारी केनको अन्तिम मिनेटको पेनाल्टी गोलसँगै टोटनहृयानले प्रिमियर लिगमा लिभरपुलसँग बराबरी खेलेको छ । निकै रोमाञ्चक खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा नै गोल गर्दै मोहम्मद सलाहले लिभरपुललार्इ जित नजिक पुर्याएका थिए । तर, केनको पेनाल्टीसँगै खेल २-२ को बराबरीमा सकिएको छ । लिभरपुल जितका लागि केही सेकेण्ड मात्र टाढा ...
-
नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् । क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन वि...








