इलाम इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा चौबन्दी फुटवल क्लव र पाथीभरा क्लव विजयी भएका छन् । आज भएको खेलमा चौबन्दी फुटवल क्लवले र मुनाल फुटवल क्लवमाथि एक–० ले विजयी हुदै क्वाटरफनइनल जितेको हो भने पाथीभराले टाइब्रेकरमा घुर्पिसे प...
खेलकुद
-
-
सुम्बेक गोल्डकपको फाइनलमा रेडहर्स र आयोजक भीड्दै
सुम्बेकमा जारी सुम्बेक गोल्डकपको बुधबार हुने फाइनल खेलमा आयोजक सुम्बेक खेलकुद विकास समिति र रेडहर्स इलाम बीच हुने भएको छ । स्थानीय खेलमैदानमा मंगलबार म सम्पन्न सेमी फाइनल खेलमा थुलुङ्ग एफसी छाँगेलाई ३–० गोलको अन्तरले हराउँदै आयोजक सुम्बेक खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेको हो । आयोजक टीमको तर्फबाट राम तामाङ,...
-
तेक्वान्दोमा नेपाल १७ स्वर्णसहित दोस्रो
भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ । यही माघ ३ गतेदेखि आजसम्म भएको च्याम्पियनशिपमा नेपालले १७ स्वर्ण, ११ रजत र सात कास्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो । उक्त च्याम्पियनशिपको फाइटमा मोह...
-
रेडहर्स र थुलुङ क्लब सुम्बेक गाेल्डकपकाे सेमी फाइनलमा
सम्बेक । इलाम नगरपालिकाको सुम्बेकमा जारी सुम्बेक गोल्डकपको सोमबार सम्पन्न तीन खेलमा इलामको रेडहर्स फुटवल क्लब, सोम स्पोर्टिङ्ग क्लब र थुलुङ फुटवल क्लब विजयी भएको छ । आइतबारै भएको प्रि क्वार्टर फाइनल खेलमा विजयी भएको सोम स्पोर्टिङ क्लब भने क्वार्टर फाइनलको खेलमा रेडहर्स इलामसंग पराजीत भएको छ । रेडहर्सका लागि सुवास राई...
-
हेलिबोथ, आयोजक र प्याङ्ग विजयी
सुम्बेकमा जारी सुम्बेक गोल्डकपको आइतबार सम्पन्न तीन खेलमा हेलिबोथ फुटबल क्लब, आयोजक टीम सुम्बेक खेलकुद विकास समिति र सल्लेरी एफसी प्याङ्ग विजयी भएका छन् । प्याङ्ग एफसीलार्ई २–१ गोलको अन्तरले हराउँदै हेलिबोथ फुटबल क्लब विजयी भएको हो । जीतका लागि हेलिबोथका दिवश राईले २ गोल गरेका थिए । भने प्याङ्गका विमल राईले सान्त...
-
सुम्बेक गोल्डकपमा नवराजको ह्याट्रिक
सुम्बेकमा जारी सुम्बेक गोल्डकपको शनिबारको खेलमा हेलिबोथ फुटबल क्लब, सोम एफसी र प्याङ्ग एफसी विजयी भएका छन् । टारी फुटबल क्लबलाई ६–२ गोलको अन्तरले हराउँदै सोम एफसी विजयी भएको हो । सोम एफसीको तर्फबाट नवराज राईले ह्याट्रिक गरेका थिए । सोम एफसीका लागि थप दुई गोल अंकित दासले थपेका थिए । फराकिलो जीतका लागि सोम एफसीको त...
-
करफोक खेलमैदानको स्तरोन्नति शुरू
जिल्लामा खेलमैदानको अभाव भएपछि सूर्योदय नगरपालिकास्थित करफोक खेलमैदानको स्तरोन्नतिको काम शुरू गरिएको छ । अखिल नेपाल फूटबल संघ एन्फाले यसवर्ष इलामका लागि छुट्याएको दश लाख रूपैयाँ बजेटबाट स्तरोन्नत्तिको काम शुरू गरिएको हो । खेलमैदानको उत्तरपट्टिको भागलाई कटान गरेर फूटबलका लागि ‘लेभेन साइड’ को मैदान तयार गर्न थालिएको ए...
-
सुम्बेक गोल्डकप शुरु, उद्घाटन खेलमा सल्लेरी विजयी
खेलकुद विकास समिति सुम्बेकको आयोजना सुम्बेकमा विहिबारदेखि सुम्बेक गोल्डकप शुरु भएको छ । सुम्बेक गोल्डकपको उद्घाटन खेलमा सल्लेरी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । सुम्बेकको नयाँ खेलमैदानमा शुरु भएको सुम्बेक गोल्डकपको उद्घाटन खेलमा प्रतगतिशिल विकास समाजलाई १–० गोलको अन्तरले हराएर सल्लेरी विजयी भएको हो । विहीबारनै ...
-
खुल्ला भलिबल प्रतियोगितामा आयोजक नवचेतना विजयी
नवचेतना खेलकुद समितिले बरबोटे आयोजना गरेको उद्घाटन खेलमा आयोजक नवचेतना खेलकुद समिति विजयी भएको छ । सिद्धेश्वरी स्पोर्टिङ्ग क्लब बरबोटेलाई सोझो सेटमा हराउँदै आयोजक विजयी भएको हो । साविक बरबोटे–९ मा रहेको समितिको खेलमैदानमा बुधबारबाट शुरु भएको खुल्ला भलिबल प्रतियोगिताको दोस्रो खेल इलाम भलिबल संघ र नेपालटार बीच भएको थिय...
-
१० औं फाल्गुनन्द गोल्डकप: झापा ११ को विजयी सुरुवात
पाँचथरको फिदिममा आजदेखि १० औं फाल्गुनन्द गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा झापा ११ एफसी जीत निकाल्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिमस्थित फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धामा कर्णसिंह सोनम स्मृती एफसी ताप्लेजुङलाई ३–१ गोलको स्पष्ट नतिजा निकाल्दै झापाले अघिल्लो चरणको ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 15
- Next Page »












