इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी‘ पुरुष स्तरीय फुटबल फुटबल प्रतियोगिता’मा हेलिवोथ फुटबल क्लब बिब्ल्याँटे र पशुपतिप्रसाद गण इलामले फाइनलको यात्रा तय गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हेलिबोथले माइमझुवा फुटबल क्लबलाई ० का बिरुद्ध ५ को फराकिलो जीत दर्ता गर्दै फाइनलको यात्रा गरेको हो भने दोस्...
खेलकुद
-
-
इलाममा ‘दोस्रो इलाम आमन्त्रित राष्ट्रिय नकआउँट पुरुष भलिवल प्रतियोगीता हुने’
इलाम । आउँदो चैतमा इलाममा ‘दोस्रो इलाम आमन्त्रित राष्ट्रिय नकआउँट पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । चैत ५ गतेदेखि ८ गतेसम्म भलिवल प्रतियोगिता हुने आयोजक जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ । १२ टिमको सहभागीता हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रा...
-
हेलिबोथ र जनता सेमिफाइनलमा
इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ मा हेलिबोथ बिब्ल्याँटे र जनता सेभेन एफ.सी फिक्कलले अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा देवीस्थान फुटबल क्लब सुम्बेकलाई १ का विरुद्ध २ गोलले पाखा लगाउँदै हेलिबोथ सेमिफाइनमा पुगेको हो भने ...
-
माइमझुवा एफ.सी क्लब सन्दकपुरको अपराजित यात्रा कायमै
इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ मा पशुपतिप्रसाद गण इलाम र माइमझुवा एफ.सी क्लब सन्दकपुरले अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा पशुपतिप्रसादले इलाम फुटबल एफ.सी क्लबलाई १ का विरुद्ध २ गोलले पाखा लगाउँदै विजयी ...
-
सुम्बेकमा पुरुषस्तरीय गोल्ड कप सुरु
इलाम नगरपालिका २ स्थित सुम्बेकमा दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा टारी फुटबल क्लब सुलुबुङलाई रमाइलो फुटबल क्लब सुम्बेकले ०का विरुद्ध ३ गोल गर्दै घर फर्काएको छ । भने आजै भएको दोस्रो खेलकमा इलाम फुटबल क्लब इलामले सुम्बेक स्टार बोडिङ स्कुल सुम्बेकलाई ० का विरुद्ध ३ गोल गर्...
-
इलाममा खेलकुद महोत्सव २०७६ सम्पन्न, छ विद्यालयले पाए प्रथम पुरस्कार
इलाम । इलाम नगरपालिकाको टुडीखेलमा दोस्रो नगरस्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा खेलकुद महोत्सव २०७६ सम्पन्न भएको छ । इलाम नगरापालिका इलामद्धारा आयोजित महोत्सव सोमबार सम्पन्न भएको हो । महोत्सवमा सहभागी भएका ४७ विद्यालय मध्ये छ विद्यालयले प्रथम पुरस्कार प्राप्त गरेको इलाम नगरपालिकाका नगर खेलकुद प्रतिष्ठानका गणेश खतिवडा...
-
सागमा स्वर्ण विजेता खेलाडीलाई सम्मान
इलाम। निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) इलामले २९ औं स्थापना दिवशको अवसरमा साग प्रतियोगितामा स्वर्ण पदक विजेता दुई खेलाडी र एक शिक्षिकलाई सम्मान गरेको छ । इलामको गौतम बुद्धसभा गृहमा विहीबार आयोजित २९ औं प्याब्सन दिवशको अवसरमा आयोजित समारोहमा उसु खेलबाट स्वर्ण पदक जित्ने सुर्योदय नगरपालिकाकी जुली...
-
पुवाखोलमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
इलाम।उधौली पर्वको अवसरमा अल्छे ढुंगा साकेला परिवारले इलाम नगरपालिका वडा नं. ३ मा आयोजना गरेको मेन्स डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधी रबि पाँचथरका अनिल बस्नेत र सुर्य राईले हात पारेका छन् । विब्ल्याँटेका राजन दाहाल र महेश श्रेष्ठ भने उपविजेता बनेका छन् । राजन र महेशको जोडीलाई सोझो सेटमा हराउँदै अनिल र सुर्यले उपाधी ...
-
वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ लाई
इलाम। नगर खेलकुद प्रतिष्ठानले आयोजना गरेको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ले हात पारेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ सुम्बेकलाई फराकिलो जीत निकाल्दै उपाधी चुमेको हो । विभागीय टोलीका खेलाडी उतारेको वडा नं. ९ ले ६ गोल गर्दा वडा नं...
-
इलाम नगरपालिका वडा नं. २ र ९ फाइनलमा
इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. २ र ९ भिड्ने भएका छन् । बुधबार भएको सेमीफाइनलमा वडा नं. ५ बरबोटेलाई हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो । यसरीनै अर्को सेमीफाइनलमा वडा नं. ११ लाई हराउँदै वडा नं. ९ उपधीको दाबेदार बनेको हो । ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 15
- Next Page »











