तुम्खेवाको कृतिको इलाममा विमर्श

  सरलपाटी संवाददाता

 614 पटक हेरिएको

इलाम,कवियत्री विमला तुम्खेवाको कृति ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतिको आज इलाममा विमर्श गरिएको छ । प्रम, सामाजिक विषयवस्तु, सौन्दर्यताको बारेमा वर्णन गरिएका कृतिमाथि साहित्यकार विमल वैद्य र वालिका थपलियाले चर्चा गर्नुभएको थियो । कृतिको सहजीकरण जितेन मुस्कानले गर्नुभएको थियो ।

कृति समसामायिक र राम्रो भएकाले नेपाली साहित्यमा यसको योगदान उल्लेखिय रहेको कार्यक्रममा बताइएको थियो ।

कृतिमा ४७ वटा कविता रहेका छन् । कृतिमाथि सोमबार पाँचथरको फिदिममा समेत विमर्श गरिएको थियो । कार्यक्रमको आयोजना फरक आयामले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार