झरे ति फुल का थुँगा,हुरि बतास चलि रह्यो
नचिने झै गरेउ तिम्ले र त यो मन जलि रह्यो ।
बिश्वास को महल पनि जिर्ण बन्दै गए पछि
नढल्नु थ्यो भरोसा त्यो तर आज ढलि रह्यो ।
यात्रा बाटै छुटे साथी काँहा सम्म पुगे होलान्
शिथिल छ ञजिड्डआरझ हेर सफरमै गलि रह्यो ।
मनको मन्दिर सजाँए थे तिम्रो तस्बिर संगालेर
डगमगाएन रत्तिभर नि यादको दियो बलि रह्यो ।।
सोयाङ, इलाम