• ‘अब राजनीतकि क्रान्तिको कार्यभार समाजवादी पार्टीलाई’ ः वरिष्ठ नेता राई

    इलाम। नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले बताएका छन् । समाजवादी पार्टी इलाम नगर समायोजन घोषण सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला राजनीतिक क्रान्ति नै बाँकी रहेको दोहो¥याए । नेपा...

  • उद्योग वाणिज्य संघ मंगलबारेले बाड्याे पाँच लाखको सामग्री

    इलाम । इलाम उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवद्र्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ । दक्षिणकाली प्लाष्टिक उद्योग, गोरखकाली सिमेन्ट उद्योग र एक्सल डेभलपमेन्ट वैंकको सहयोगमा ४० थान पानी ट्यांकी, ४० थान एलपी ग्यास सिलिण्डर र ४० वटा भट्टि चुल्हो र एक हजार दुईसय मिटर जिआई पाइप वितरण गरेको हो ।...

  • इलाम नगरपालिकाको निर्णय, प्रमुख–उपप्रमुखको मृत्यु भएमा एक दिन सार्वजनिक विदा

    इलाम । इलाम नगरपालिकाले बाहलवाला प्रमुख तथा उपप्रमुखको मृत्यु भएमा एक दिन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरेको छ । त्यसमा प्रमुख तथा उपप्रमुख पदमा बाहल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्याल र शैक्षिक संस्थाहरुमा ...

  • ‘जुनसु्कै रुपमा लगिएको होस, हाम्रो भूमी फिर्ता गरेरै छाड्छौ’-पूर्वप्रधानमन्त्री खनाल

    इलाम । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमी कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा पाँच दिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनाले यस्तो बताएका हुन् । ‘जुनसु्कै रुपमा लगिएको होस, हाम्रो भूमी फिर्ता गर...

  • भएका सीमा स्तम्भको बेहाल छ केही ढले, केही बालुवाले पुरिए

      बुटवल । भारतले नेपाली भूमि अतिक्रमण गरिरहँदा सीमाक्षेत्रमा रहेका स्तम्भको पनि मर्मत सम्भार समेत हुन सकेको छैन। नेपाल भारत सीमा क्षेत्रमा ढलेका र भाँच्चिएका स्तम्भहरु मर्मत सम्भार हुन नसक्दा भारतीय पक्षलाई सीमा अतिक्रमण गर्न सघाउ पुग्दै आएको छ। भारतसँग सिमा जोडिएको कपिलवस्तुको बिजयनगर गाउँपालिकाको छेउमा रह...

  • पल्लो किराँतका ९ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

    इलाम । इलाम सदरमुकाम स्थित चोक बजारमा पल्लो किराँत राष्ट्रिय लिम्बुवान मोर्चाको झण्डा राख्न खोज्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव पाँचथर मिक्लाजोङ गाउँपालिकाका धनबहादुर विश्वकर्मा, मंहिला संगठनकी केन्द्रीय अध्यक्ष माङसेबुङ्ग गाउँपालिका इलामकी कविरमाया साँवा, मोर्चाका इ...

  • राजनीतिमा पछिल्लो पुस्ता

    ‘पोलिटिक्स इज डर्टी गेम’ अधिकांश युवा पुस्तासँगको राजनीतिक कुराकानीको अन्त्य तिर हुने ब्रम्हस्त्र हो यो वाक्य । यथार्थ त यो छ कि पछिल्लो समयका अधिकांश युवा पुस्ता भरसक राजनीतिक बहस गर्न नै रुचाउदैँनन् । यदि गरी हाले भने पनि प्रायः नकारात्मक निचोड नै निकाल्छन वा आक्रोशित भाव देखिन्छ । देशको मुल नीतिका रूपमा लिइने राजनीत...

  • विप्लवको जिल्ला सेक्रेटरीले छाडे पार्टी, जेलबाटै नेकपा प्रवेश गरेको घोषणा (विज्ञप्ती सहित)

    इलाम । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तत्कालिन इलाम जिल्ला सेक्रेटरी दिपेन राईले पार्टी परित्याग गरेका छन् । उनले सत्तारुढ नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । विज्ञप्ती जारी गर्दै उनले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । दिपेनलाई गत चैत २० गते झापाको ...

  • बर्खास्तमा परेका तरुणदलका महासचिवले गरे अध्यक्ष बस्नेतलाई नै बर्खास्त

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिवले अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन् । संगठनका महासचिव भूपेन्द्रजंग शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको भन्दै कारवाही स्वरूप बर्खास्त गरेकाे विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । महासचिव श...

  • शक्ति केन्द्रको सैन्य गठवन्धनमा सामेल हुँदैनौः प्रचण्ड

                      इलाम।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै पनि शक्ति केन्द्रको सैन्य गठवन्धनमा सामेल नहुने प्रष्ट पारेका छन् । अमेरिकाको इण्डे प्यासेफिक रणनीतिका बारेमा चिनिया राजदुतसंग गरेको टिप्पणीलाई ...