• सहकारी मार्फत कृषिको आधुनिकीकरण सहज: प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउंदै सो कुरा बताएका हुन् । सरकारले भू–उपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताए । सहकारी...

  • काँग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो: प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कांग्रेसको...

  • जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी ठीक छैन: प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्विकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनद गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए । प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्द...

  • नव नियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन, जनताका सेवक हौं भन्ने भावना राख्नुहोस्

    ललितपुृर/प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्ने भावना हुनुपर्ने बताएका छन् । प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अधिकृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नवनियुक्त अधिकृतहरुलाई प्र...

  • शिक्षालाई अगाडी बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउने: प्रम ओली

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकलाई आज बालुवाटारमा उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्न...

  • सत्तालिप्साका कारण मुलुक संकटको चक्रब्युहमा : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख दलहरुको सत्तालिप्सा र अकर्मण्यताका कारण मुलुक संकटको चक्रव्युहमा परेको बताएका छन् । शहीद दिवसको अवसरमा धुमबराहीस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा उनले दलका नेतामा देखिएको सप्तालिप्साले मुलुकलाई संकटतर्फ धकेल्दै लगेको बताएका हु...

  • माओवादीले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री चयन गर्ने

    नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । वाम भागवण्डामा प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा ...

  • जब कांग्रेस नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरे

    शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा फरक दृश्य देखियो । कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका थिए । चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले पैदलयात्रुको जुत्तामा पालिस गरे । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर यो प्रतिकात्मक कार्यक्रम गरेको हो । ‘नेपालको राजनीति...

  • अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क

    शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो । शहीदपार्कमा बिभिन्न आन्दोलनमा शह...

  • सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय

    नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ ।स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’ वाम गठबन्धनको भागवण्डा अनुसार प्...