जनकपुर।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताएका छन् । जनकपुरमा शनिबार २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिए । जनताको आधारभूत आवाश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गर...
राजनीति
-
-
निरास जनता मुलुकका लागि सबैभन्दा बढी घातक: प्रम ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल उद्योगको स्थापना मार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनु पर्ने...
-
बन्दमा बमसहित दुई जना पक्राउ, जनजीवन प्रभाहित
इलाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्ह्रान गरेको बन्दका कारण बजारहरु खुलेका छैनन् भने यातायातसमेत ठप्प छ । शैक्षिक संस्थाहरु पनि बन्द भए । यसअघिका बन्दहरुमा आशिंक रुपमा बजार खुल्ने, यातायात पनि आशिंक रुपमा चल्दैं आएपनि यस पटक भने पूर्ण रुपमा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्द...
-
लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति सरकार प्रतिवद्ध छ: प्रम ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना...
-
नयाँ कानून सिक्दै महिला
इलाम। आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानून सम्बन्धी एक दिने अन्र्तक्रिया शुक्रबार इलाममा छलफल गरिएको छ । हाल सञ्चालनमा रहेका विभिन्न १३ वटा ऐन खारेज हुँदै भदौ १ देखि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता सञ्चालनमा आउने छन् । मानवअधि...
-
हिटलर ओली र समाजवाद
सन् १९२० को सुरुवाती दिनहरुमा जर्मनी नाजुक अवस्थामा थियो । विश्वभरी देखिएको आर्थिक निराशाबाट जर्मनी पनि अछुतो थिएन । सन् १९२९ को वाल स्ट्रिट क्रास पछि अमेरीकाले जर्मनीलाई दिएको आर्थिक सहयोग कटौती गरेका कारण जर्मन अर्थतन्त्र ध्वस्त भएको थियो । आर्थिक निराशाको कारण कामबाट निकालिएका र अन्य बेरोजगारहरुका कारण जर्मनी...
-
सरकारले दोहोरो तेहेरो कर लिदैनः प्रम ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । हालसम्म देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उद्योग संग...
-
नेपालीका सुखका चाहना पूरा हुन्छन् : प्रधानमन्त्री ओली
ललितपुर।प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको बताएका छन् । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नस...
-
सरकार विरुद्ध कांग्रेसको प्रदर्शन
इलाम।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार इलाममा सरकारले अत्याधिक कर वृद्धि गरेको विरोधमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि इलाम चोक बजारमा भएको कोणसभाका वक्ताले सरकार नागरिक प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनीहरूले नागरिकको ढाड सेक्ने सरकारको करलाई व्यवस्थापन गरेर संघीयताको मर्म र भावनालाई नागरिकसम्म प...
-
प्रधानमन्त्रीओली र चीनकाउपविदेश मन्त्रीवाङबीच भेटवार्ता
काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीसँगचीनकाउपविदेश मन्त्रीवाङ वाजुनले आज भेटघाट गरका छन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताएका छन् । ‘हामी एक चीननीतिकापक्षमा छौं । यो हाम्रो स्थायीनीतिहो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली...












