• कांग्रेसकाे विधान संसाेधन संकलन कार्यक्रम अाजदेखि सुरू

    इलाम ।  नेपाली कांग्रेसको १ नम्बर प्रदेशिय विधान संसोधन सुझाव  संकलन कार्यक्रम आज इलामबाट सुरु भएको छ । आज भएको कार्यक्रममा छलफलका लागि ५ वटा उपसमिति निर्माण गरिएको छ । पार्टीका क्षेत्रीय सभापति नुतनदेव दुलालका अनुसार उपसमितिले भिन्नाभिन्नै समितिबाट ह्राय संकलन गर्ने र त्यसपछि एकमुष्ठ रुपमा छलफल गरेर भोली सुझाव पठाइने ...

  • न्यायिक समितिले जनप्रतिनिधि र नागरिकलार्इ जाेड्नु पर्छ

    इलाम । न्यायिक समितिले जनप्रतिनिधि र नागरिकको सम्बन्धलाई जोड्नु पर्ने इलाममा भएको तेह्रथुमका न्यायिक समितिको तालिम समापन समारोहका बक्ताले बताए । उनीहरूले स्थानीय सरकाले गर्ने न्याय सम्पादनको काम गर्दा नागरिक र जनप्रतिनीधिको सम्बन्धलाई बिगार्न नहुँनेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको तालिमको समापन...

  • नेकपाको एक नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य तोकिएका छन् । एक नम्बर पार्टी अध्यक्षको जिम्मेवारी भने देवराज घिमिरेले पाएका छन् । नेकपाको सचिवाल बैठकले ७ वटै प्रदेशका इन्चार्ज सह–इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले...

  • झापाबाट निर्वाचित सांसद पवित्रा खरेल अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित

    इलाम । प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा निरौंला (खरेल) निर्विरोध निर्वाचित भएकी छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा समितिकी सदस्य निरौंलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । एक जनाको मात्रै उम्मेदवारी परेकाले निरौंलालाई निर्विरो...

  • सुनसरीमा गोली हानेर शिक्षकको हत्या, एक प्रहरी पनि घाइते

    विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा बजारमा आज दिउँसो अज्ञात सुटरहरुले गोली प्रहार गरेर स्थानीय नेता ५५ वर्षीय खुर्सिद आलमको हत्या गरेका छन् । गोली प्रहारबाट हरीनगर ६, घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शिव पौडेल घाइते भएका छन् । आज बिहान एघार बजेतिर भारतीय नंम्बर प्लेटको दुइ मोटरसाईकलमा सवार अ...

  • स्थानीय तहको अधिकारमाथि ‘अंकुश’ लगाएको गुनासो

    इलाम ।स्थानीय तहलाई सबै अधिकार दिएपनि कतिपय अधिकारमा भने प्रदेश र केन्द्रले ‘अंकुश’ लगाएको एक कार्यक्रमका सहभागीले बताएका छन् । इलामको सन्दकपुर गाउँपालिकामा भएको कार्यक्रममा परिवर्तित कानुनको सन्दर्भमा भएको अन्तक्र्रिया कार्यक्रममा माथिल्ला निकायले लगाएको अंकुशकै कारण पर्याप्त रुपमा काम गर्न नसकेको जानकारी गराएका छन् ...

  • सिपी मैनाली कठघरामा

    अभियाग १ : झापा विद्रोह र नख्खु जेल ब्रेक गर्ने नायकका रूपमा चिनिनुहुन्थ्यो । भूमिगत कालमा दन्त्यकथाका पात्रझैँ कार्यकर्ताले तपार्इंको फोटाको समेत पूजा गर्थे रे । त्यत्रो महत्व पाएको नेता समयको गतिलाई नबुझ्ने आफ्नै स्वभावका कारण राजनीतिक रूपमा ओरालो लाग्दै जानुभयो, पतन हुँदै जानुभयो । अहिले त राजनीतिक मैदानमा तपार्...

  • सांसदले भने– ‘राजधानी र नाम तोक्न किन ढिलाइ’

    इलाम । सरकारले प्रदेशको स्थायी राजधानी र नामांकन गर्न ढिलो गरेको भन्दै मंगलबारको प्रदेशसभा बैठकमा सदस्यले असन्तुष्टि पोखेका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले राजधानी र नाम तत्काल तोक्न माग गरे । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकार गठन भएको ८ महिना पुग्न लाग्दापनि प्रदेशको स्थायी राजधानी र नाम...

  • १ नम्बर प्रदेशमा नेकपामा समस्या

    इलाम ।  १ नम्बर प्रदेशमा नेकपाको कार्यदलले एकीकरणको टुंगो लगाउन सकेको छैन । १४ मध्ये ९ जिल्लामा तत्कालीन एमालेले नेतृत्व दाबी गरे पनि माओवादीले बराबर हुनु पर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया टुङ्गाउन नसकेको हो । तत्कालीन एमाले प्रदेश संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई, माओवादी केन्द्रबाट संयोजक राम कार्की र...

  • उद्योगले दिएनन् ज्याला, चिया मजदुरद्वारा नारा जुलुस

    इलाम । सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि मजदुर...