प्रधानमन्त्री केपीशर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाब वा हस्तक्षेप नहुने बताए । मंगलबार सिंहदरबारमाआयोजितनीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताए । प्रधानमन्त्रीओलीले देश विकासको नीतितर्जुमागर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्य...
राजनीति
-
-
प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मद बीच शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मद बीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि ...
-
देश नव–निर्माणको युगमा छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले देश नव–निर्माणको युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नेकपा इलामले आयोजना गरेको चाडपर्व विशेष चियापान समारोह पछि सञ्चारकर्मीसँग कुरा गर्दे खनालले समृद्ध नेपाल र सुखी नेपाली बनाउने आफू र आफ्नो पार्टीले देखेको सपना साकार गराउने बाटोमा ...
-
कहाँ कहाँ लगाए खनाल र नेम्वाङले चार-चार करोड (योजना सहित)
इलाम । इलामबाट निर्वाचित भएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको योजना छनोट गरेका छन् । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको छनोट गरेका हुन् । सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नका लागि चार करोडका दरले ब...
-
समुदाय प्रहरी साझेदारीका लागि हस्ताक्षर सम्पन्न
इलाम । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलाम बीच समुदाय प्रहरी साझेदारीका लागि समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्पmबाट प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र इलाम नगरपालिकाको तर्पmबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेका छन् छ । यस साझेदारीअन्तर्गत इलाम नगरपालि...
-
ऐन बनाउन ढिलो भयो- उप– सभामुख तुम्बाहम्फे
संघीय संसदकी उप–सभामुख डा.शिवमाया तुम्बाहम्फेले साझा सूचीमा रहेका अधिकार सम्बन्धी ऐनहरू बन्न ढिलो भएको बताएकी छन् । उनले भनिन् ‘यी ऐनहरू समयमा नबन्दा तीन तहका सरकार बीचको समन्वय पनि कम भएको छ ।’ बिहीबार इलाममा कार्यालय प्रमुखहरू सँगको भेटमा उप–सभामुख तुम्बाहम्फेले साझा सूचीमा रहेका अधिकारहरूलाई विधयेकका रूपमा संसद स...
-
प्रधानमन्त्रीद्वारा वडा दशैंको शुभकामना, देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह्नन
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । वडा दशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गरेका छन्...
-
अर्को वर्ष वृद्ध भत्ता बढ्ने प्रम ओलीको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विस्वासलाई तलमाथी पर्न नदिने बताएका छन् । आफैले आयोजना गरेको शुभकामना कार्यक्रमलाई आज झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र व...
-
कडा रोगी र अपाङ्गता भएकालाई बीस हजार भत्ता
इलाम । इलामकाे फाकफोकथुम गाउँपालिकाले कडा रोगी र अपाङ्गताका कारण काम गर्न नसक्नेलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चार प्रकारका रोगी तथा अशक्तलाई वर्षको बीस हजार रुपैयाँका दरले उपचार तथा निर्वाह भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले मुटु, क्यान्सर, दुर्घटनामा परी अङ्गभङ्ग भएका, प्यारालाइसिस भएका र मृर्गौला काम न...
-
बामदेवकाे सांसद बन्ने धाेकाे फेरि पनि अधुरै
काठमाडाैं । नेकपाका नेता वामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन्। गौतमले काठमाडाैं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि उत्पन्न भएको थियो। पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 29
- Next Page »












