• पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन

    पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ । राजाको प्रत्यक्ष शासनकाे समयमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । राजा महेन्द्रले ०१७ सा...

  • नेकपामा नेतृत्व आलोचनाः पूर्वएमाले खरो, माओवादी नरम

    काठमाडौँ/स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम । सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल...

  • वामदेव यसरी रिसाए – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

    काठमाडौं/प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्, मेरो सर्मथन् छ । तपाईहर...

  • पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

    काठमाडौँ/प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल...

  • प्याब्सन इलाममा पुनः विकास कर्माचार्य

    निजी तथा आवासिय विद्यालय अर्गनाइजेन (प्याब्सन) इलाम को आठौं जिल्ला अधिवेशनबाट पुनः विकाश कर्माचार्य अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत निर्वाचित चयन भएका छन् । यस्तै सह–सच...

  • पाँच महिनापाँच महिनापछि आज नेकपाको स्थायी समिति बैठक बस्दै

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार बस्दै छ । २१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । २२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछ...

  • यस्तो छ काङ्ग्रेसको राजनीतिक प्रस्ताव लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ । काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरेको राजनीतिक प्रस्तावमा शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवादको स्थापना गर्न चाहेको जनाएको छ । राजन...

  • अन्तर प्रदेश समस्या समाधानका लागि कार्यदल गठन

    काठमाडौँ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले सो कार्यदल गठन ...

  • ओलीको कार्यशैलीप्रति प्रचण्ड पनि असन्तुष्ट

    src="https://www.saralpati.com/wp-content/uploads/2018/11/images.jpg" alt="" width="677" height="358" class="alignleft size-full wp-image-3323" />काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टी सञ्चालन र सांगठनिक ए...

  • चक्रबहादुर साउदेनलाई कांग्रेसको सम्मान

    लामो समय राजनीतिमा रहेर समाजसेवा गरेका एक व्यक्तिलाई शनिबार सम्मान गरिएको छ । प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी चक्रबहादुर साउदेनलाई एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसले सम्मान गरेको छ । पूर्व गाविस अध्यक्ष तथा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति ८० वर...